Jagaran News

ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार : प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं, २६ असार । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण तथा हरित विकासको प्रमुख आधार भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग शुक्रबार

गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देखेँ : धुर्मुस

काठमाडौं, २६ असार । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीप्रति सहानुभूति व्यक्त गर्दै आफूले उनमा आफ्नै प्रतिबिम्ब देखेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा

विराटनगरमा पोखरीमा हाम्फालेका १७ वर्षीय युवकको शव फेला, स्थानीयको प्रदर्शन

काठमाडौं, २६ असार । विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीलाई देखेर पोखरीमा हाम्फालेका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान फेला परेको छ। मोरङ प्रहरीका अनुसार बुधबार बिहान गाँजा तस्करीमा संलग्न समूहलाई

राहदानी विभाग अगाडि आत्मदाह प्रयासको घटना संसद्मा: कांग्रेसले सरकारको जवाफदेहिता माग्यो

काठमाडौं, २६ असार । नेपाली कांग्रेसले राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गर्न बाध्य भएको भन्दै सरकारसँग जवाफदेहिता मागेको छ। शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेसकी प्रमुख

अन्तिम दिन मात्रै ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, पुँजीगत खर्चमा १८ अर्ब निकासा

काठमाडौं, २६ असार । आर्थिक वर्ष २०८२/८३ को नियमित बजेट भुक्तानीको अन्तिम दिन सरकारले एकै दिन ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार

२६ सय विन्दुमुनि झर्‍यो नेप्से, प्राविधिक सूचकले थप दबाबको संकेत

काठमाडौं, २६ असार । निरन्तर घट्दो क्रममा रहेको नेपाल धितोपत्र बजार परिसूचक (नेप्से) बिहीबार २६ सय विन्दुभन्दा तल झरेर साढे छ महिनायताकै न्यून तहमा पुगेको छ। बिहीबार नेप्से २६०१ दशमलव ९२

प्रधानमन्त्रीको अभिव्यक्तिमा किन मौन ? सभामुखमाथि एमाले नेता गैरेको प्रश्न

काठमाडौं, २६ असार । नेकपा (एमाले) का नेता ठाकुरप्रसाद गैरेले संसदमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाउँदै प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमाथि सभामुखको मौनताप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गैरेले

चार महिनापछि मशहदमा दफन गरिए स्वर्गीय अली खामेनी

काठमाडौं, २६ असार । इरानका स्वर्गीय सर्वोच्च नेता अली खामेनीलाई मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थल मशहदस्थित इमाम रेजा दरगाहमा दफन गरिएको छ। सरकारी सञ्चारमाध्यमका

निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्रै अर्थतन्त्रले गति लिन्छ : कुलमान घिसिङ

काठमाडौं, २६ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्रै अर्थतन्त्रले गति लिन सक्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह र निर्माण व्यवसायीबीच भएको छलफलपछि

मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश, चम्कियो एमबाप्पे

काठमाडौं, २६ असार । फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर

राष्ट्रपति पौडेलले चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरे

काठमाडौं, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति नै संघीय संसदबाट पारित भएका चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार