Jagaran News

७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

काठमाडौं, २८ असार । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं महानगरपालिका–६ कुमारीगाल क्षेत्रबाट ठूलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ। लागू औषध कारोबार हुने उच्च जोखिमयुक्त क्षेत्रमा निगरानी

प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ स्थापना गरिँदै

काठमाडौं, २८ असार ।  सरकारले राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा अन्तरनिकाय समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘प्रधानमन्त्री कार्यसम्पादन एकाइ (पीएम डेलिभरी युनिट)’ स्थापना गर्ने भएको छ। गत असार

सरकार, बजेट र मौद्रिक नीतिपछि पनि नेप्सेमा सुधार आएन, ६ महिनायताकै न्यून विन्दुमा बजार

काठमाडौं, २८ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला केही महिनादेखि निरन्तर ओरालो लाग्दै २ हजार ६ सय बिन्दुको आसपासमा झरेको छ। यससँगै बजार पछिल्लो ६ महिनायताकै न्यून स्तरमा

पहिलोपटक विश्वकपको सेमिफाइनलमा फिफा वरीयताका शीर्ष चार टोली

काठमाडौं, २८ असार । विश्व फुटबलको इतिहासमा पहिलो पटक फिफा वरीयताका शीर्ष चार टोली एकैसाथ विश्वकपको सेमिफाइनलमा पुगेका छन्। स्पेन, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्डले अन्तिम चारमा स्थान बनाउँदै नयाँ इतिहास

सुकुम्बासीलाई अर्को जोखिममा धकेलियो : कांग्रेस नेता आङ्देम्बे

काठमाडौं, २८ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन्। आइतबार जारी गरेको वक्तव्यमा आङ्देम्बेले

होल्डिङ केन्द्रका बालकलाई हर्क साम्पाङको ५० हजार रुपैयाँ सहयोग घोषणा

काठमाडौं, २८ असार । कीर्तिपुरस्थित होल्डिङ केन्द्रमा आश्रय लिइरहेका सुकुम्बासी परिवारमाथि शनिबार राति आएको बाढीपछि सुरक्षित स्थानतर्फ जाँदै गरेको एक बालकको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ। काँधमा

आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था गम्भीर, कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी

काठमाडौं, २८ असार । सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलको आत्मदाह प्रयासपछि अवस्था गम्भीर रहेको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा सघन उपचार भइरहेको छ। शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ अस्पतालमा

कीर्तिपुर होल्डिङ केन्द्रमा प्रहरी दमन भएको भन्दै जेन जेड मुभमेन्ट एलाइन्सको आपत्ति

काठमाडौं, २८ असार । जेन जेड मुभमेन्ट एलाइन्सले कीर्तिपुरस्थित होल्डिङ केन्द्रमा राखिएका सुकुमवासीको अवस्था बुझ्न पुगेका युवा तथा स्वयंसेवकमाथि प्रहरीले गरेको दमन र पक्राउको विरोध गरेको छ। एलाइन्सले आइतबार विज्ञप्ति

अर्जेन्टिना सेमिफाइनलमा, स्वीट्जरल्याण्ड ३-१ ले पराजित

काठमाडौं, २८ असार ।  साविक विजेता अर्जेन्टिनाले अमेरिकाको क्यान्सास सिटीमा भएको विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्वीट्जरल्याण्डलाई ३-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग

महिला उद्यमीका लागि सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा, १५ लाखसम्म बिना धितो ऋण

काठमाडौं, २८ असार । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (एमएसएमई)हरूको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले सिद्धार्थ बैंकले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल र महासचिवमा कंडेल विजयी

काठमाडौं, २८ असार । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल विजयी भएका छन् । परिषद्को शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षका प्रतिष्पर्धी प्रश्रय राजभण्डारीलाई पराजीत गर्दै राजुमान डंगोल विजयी भएका हुन्

आज भारीदेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं, २८ असार । असारको अन्तिम साता हुँदै गर्दा आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा