Jagaran News

 वर्षा र अविरल वर्षापछि ढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं, २९ असार । वर्षा र अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको

दोलखाकोमा पहिरोमा परि चार महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते 

काठमाडौं, २९ असार । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना

नेपाली कांग्रेस प्रतिष्ठानद्वारा ६ उपसमितिका संयोजक चयन

काठमाडौं, २८ असार ।  नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न विषयगत ६ वटा उपसमितिका संयोजक चयन गरेको छ। पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको

जनता एग्रोको आइपिओ प्रक्रिया अघि बढ्यो, संस्थागत लगानीकर्तालाई ५ करोडको सेयर दिने निर्णय

काठमाडौं, २८ असार । प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीमा रहेको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले संस्थागत लगानीकर्ताको लगानी प्रस्ताव स्वीकृत गर्दै पुँजी पुनः संरचना गर्ने निर्णय गरेको छ।

खरीपाटी सारिएका सुकुमवासीलाई छिट्टै लालपुर्जा वितरण गर्ने सरकारको आश्वासन

काठमाडौं, २८ असार । कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबान भएपछि खरीपाटी सारिएका सुकुमवासीलाई सरकारले छिट्टै लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएको छ। आइतबार मन्त्रीहरूको टोली नै खरीपाटी पुगेर सुकुमवासीसँग भेट गर्दै समस्या

गोरखामा धान रोपाइँको समयमा मल अभाव, मागको एकतिहाइ मात्र आपूर्ति

काठमाडौं, २८ असार । धान रोपाइँको मुख्य समयमा गोरखाका किसानले रासायनिक मलको अभाव झेलिरहेका छन्। जिल्लामा आवश्यक पर्ने मलको तुलनामा एकतिहाइ मात्र आपूर्ति हुँदा किसानलाई खेती गर्न समस्या भएको छ।

नेता बस्नेतद्वारा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख सहयोग

काठमाडौं, २८ असार ।  नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। नेता बस्नेतले आइतबार मृतक नेपालीको परिवारलाई भेटेर उनकी आमालाई

प्रधानमन्त्री शाहसँग व्यवसायीको भेट: लगानी वातावरण सुधार र नीतिगत अवरोध हटाउन माग

काठमाडौं, २८ असार । प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफललाई प्राथमिकता दिएपछि व्यवसायीहरू उत्साहित देखिएका छन्। सरकारको नेतृत्व सम्हालेको करिब तीन महिनापछि प्रधानमन्त्री शाह र उनको सचिवालयले विभिन्न व्यावसायिक

सुन्दरीजलमै खानेपानीको हाहाकार, मुहान क्षेत्रका बासिन्दा काकाकुल

काठमाडौं, २८ असार । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि नियमित खानेपानी सेवाबाट वञ्चित हुँदै आएका छन्। राजधानीमा वितरण हुने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि

घाँस–दाउरा बोक्ने हात बने काष्ठ उद्यमका कुशल शिल्पी

काठमाडौं, २८ असार ।  पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले सामान्य गृहिणीका रूपमा मात्र चिन्थ्यो। घरधन्दा, गाईवस्तुको स्याहार, घाँस–दाउरा र दैनिक पारिवारिक जिम्मेवारीमै सीमित उनको जीवन अहिले पूर्ण रूपमा बदलिएको

खजुराले बनायो हुलाकी सडकको वैकल्पिक मार्ग, नेपालगञ्ज–गुलरिया आवतजावत सहज हुने

काठमाडौं, २८ असार ।  खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ। गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकका अनुसार खजुरा बजार क्षेत्रमा पर्ने

नबिल बैंकको ४२औँ वार्षिकोत्सव : एआईमा आधारित बैंकिङ सेवामार्फत भविष्यको नेतृत्व गर्ने घोषणा

काठमाडौं, २८ असार । नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अघि बढाउने घोषणा गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित