Jagaran News

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि पनि सर्याे

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि पनि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए ।

आज विश्व बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै

काठमाडौं, ४ मंसिर। आज विश्व बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा

रबि र छबिको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो, आज बहस

काठमाडौं, ४ मंसिर। सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।

नितिश कुमारले आज १० औं पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिदै, मोदी पनि उपस्थित हुने

काठमाडौं, ४ मंसिर। जनता दल यूनाइटेड ९जेडीयू० का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दैछन् । उनले आज १० औं पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिने भएका छन्

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ४ मंसिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं, ४ मंसिर। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार

विवाह पञ्चमी महोत्सव आजबाट सुरु

काठमाडौं, ४ मंसिर। जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी धार्मिक पर्व आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । आज पहिलो दिन नगरदर्शन कार्यक्रम छ । सप्ताहव्यापी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं, ४ मंसिर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्मुल लागेको हो । बैठक आज मंसिर ४ गते दिउँसो

११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी पूरा, विजेतालाई दुई लाख

काठमाडौं, ३ मंसिर । विजेतालाई दुई लाख, अन्य विजेतालाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर बहुप्रतिक्षित ११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवको तयारी करिब पुरा भएको छ । यसपटक नेपालगन्ज म्याराथको विजेताले

एनपीएल दोस्रो संस्करण: दूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै विजयी सुरु

काठमाडौं, ३ मंसिर । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सूरुवात गरेको छ । यस सिजन

सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दियो

काठमाडौं, २३ मंसिर । काठमाडौंको किर्तीपुरमा जारी दोस्रो संस्करणको एनपिएलमा निर्धारित २० ओभरमा अलआउट हुँदै सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति पौडलेसमक्ष सिफारिस

काठमााडौं, ३ कार्तिक । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ को जारी गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)