
सर्वोच्चको अन्तरिम आदेश: चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न निर्देशन
काठमाडौं, १३ असार । सर्वोच्च अदालतले निश्चित नीति, निर्देशिका र मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्तिसिंह

कुमारी बैंक र कुराकानी अनलाइनबीच सहकार्य, मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय डेटा र ड्राइभिङ अनुमति सेवा
काठमाडौं, १३ असार । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइनबीच ग्राहकलाई थप सहज तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। सम्झौतापछि कुराकानी अनलाइनका अन्तर्राष्ट्रिय

निर्जीवन बीमा कम्पनीले एक वर्षमा ५१ अर्ब ९२ करोड रुपैयाँको बीमाशुल्क संकलन, मोटर बीमाको हिस्सा सबैभन्दा बढी
काठमाडौं, १३ असार । नेपालका निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक

नेप्से परिसूचक ७.७९ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
काठमाडौं, १३ असार । साताको कारोबारको बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। नेप्से ७ दशमलव ७९ अंकले घटेर २ हजार ६८८ दशमलव ८८ विन्दुमा बन्द भएको हो। नेप्से परिसूचकसँगै

स्कुले किशोरकिशोरीमा लागुऔषधको जोखिम बढ्दो, पाँचमध्ये एक जोखिममा रहेको अध्ययनको निष्कर्ष
काठमाडौं, १३ असार । विद्यालय तथा कलेज तहका किशोरकिशोरीमा लागुऔषध प्रयोगको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ। भारतमा गरिएको एक सर्वेक्षणले पाँचमध्ये एक किशोरकिशोरी लागुऔषध प्रयोगको मध्यमदेखि उच्च जोखिममा रहेको

टेलिकमका टावरमा भरपर्दो विद्युत् पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
काठमाडौं, १३ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। सञ्चार मन्त्रालयमा बुधबार आयोजित अन्तर–निकाय

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, ललित राजवंशी प्लेइङ–११ मा
काठमाडौं, १३ असार । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। घरेलु टोली नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङबाट सुरुवात

बालेनको कर फिर्ता घोषणा अझै कार्यान्वयनमा आएन, राजपत्रमा सूचना पठाउन बाँकी
काठमाडौं, १३ असार । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले घोषणा गरेको स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता गर्ने निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। आर्थिक वर्ष

हिमाल डेन्टल हस्पिटलले २० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने, आईपीओ प्रक्रिया अघि बढायो
काठमाडौं, १३ असार । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २०

सुनसरी घटनाबारे ९ दलको संयुक्त अपिल: शान्तिपूर्ण संवादबाट समाधान खोज्न आग्रह
काठमाडौं, १३ असार । सुनसरी घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले संयुक्त अपिल जारी गर्दै सबै पक्षलाई शान्तिपूर्ण रूपमा आफ्ना माग र असन्तुष्टि राख्न आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी

फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरको ताकेता
काठमाडौं, १३ असार । पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड मिचेर निर्माण गरिएका अनधिकृत संरचना तत्काल हटाउन सम्बन्धित घरधनी तथा संस्थाहरूलाई निर्देशन दिएको छ। विगतमा आफैं संरचना हटाउने प्रतिबद्धता जनाएका घरधनी तथा संस्थाहरूलाई

अमेरिकामा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध, चीनसँगको प्रविधि प्रतिस्पर्धा थप चर्कियो
काठमाडौं, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा ह्युमनोइड रोबोटको नयाँ आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रशासनले यस्ता उन्नत रोबोटले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्ने दाबी गरेको






