
राष्ट्रिय एकता कायम गर्न सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्रीलाई पुनको आग्रह
काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता वर्षमान पुनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर आवश्यक नेतृत्व र समन्वय गर्नुपर्ने बताएका

सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहको दुःख व्यक्त, राष्ट्रिय एकता र सद्भाव कायम राख्न आग्रह
काठमाडौं, १४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी जिल्लामा भएको जातीय तनाव तथा त्यसबाट उत्पन्न हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न

शेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २६७२ अंकमा झर्यो
काठमाडौं, १४ साउन । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा झरेको हो। बजार ओरालो लागेसँगै

सिद्धबाबा सुरुङमार्गको निर्माण ७० प्रतिशत पूरा, सञ्चालनको प्रतीक्षामा लुम्बिनीवासी
काठमाडौं, १४ साउन । काठमाडौँको नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशका नागरिकको ध्यान सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्गतर्फ केन्द्रित भएको छ। बुटवल–पाल्पा सडकखण्डको जोखिमपूर्ण सिद्धबाबा क्षेत्रलाई सुरक्षित र सहज बनाउन

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न
काठमाडौं, १४ साउन । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार मध्याह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परिषद्को बैठक बसेको हो। परिषद्का सदस्य सचिव तथा रक्षा

सिजीले सार्वजनिक गर्यो मेरिडिया सिरिजका नयाँ प्रिमियम रेफ्रिजरेटर
काठमाडौं, १४ साउन । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिजअन्तर्गत चार नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटर बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ सार्वजनिक गरिएका मोडलहरूमा CGMS220DLRI, CGMS220DLBI,

विश्वकप फाइनलपछि अर्जेन्टिनाविरुद्ध फिफाको अनुशासन प्रक्रिया सुरु
काठमाडौं, १४ साउन । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिना टोलीविरुद्ध फिफाले अनुशासनसम्बन्धी कारबाही प्रक्रिया सुरु गरेको छ। प्रतियोगिताको फाइनल खेलपछि देखिएको विवादास्पद घटनाक्रम र प्रतियोगिताभरको व्यवहारको

सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी
काठमाडौं, १४ साउन । सिरहाको गोलबजार नगरपालिका आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा सम्भावित हुलदङ्गाका

सप्तरीमा ३३/११ केभी सबस्टेसन सञ्चालन, १५ हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुने
काठमाडौं, १४ साउन । सप्तरीको खड्क नगरपालिका–पनसेरामा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ३३/११ केभी, ६/८ एमभिए क्षमताको नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ। बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘ए’ रेटिङ यथावत्, नकारात्मक निगरानी सूचीबाट हट्यो
काठमाडौं, १४ साउन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको जारीकर्ता मूल्याङ्कन ‘ए’ स्तरमै कायम रहेको छ। इक्रा नेपालले कम्पनीको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन क्षमता तथा दायित्व बहन गर्ने सामर्थ्यलाई आधार मान्दै यसअघि

डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त, आजै पदभार ग्रहण
काठमाडौं, १४ साउन । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष प्याकुरेलले आज स्वास्थ्य

लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँको ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन खुला गर्यो
काठमाडौं, १४ साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले प्रतिऋणपत्र






