Jagaran News

बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित

काठमाडौं, १२ भदौं । नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्। गत बुधबार

पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने

काठमाडौं, १२ भदौं । रसुवा भोटेकोशीदेखि आएको बाढीले ध्वस्त बनाएको पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने भएको छ । गल्छी–बैरेनी खण्डमा हिजो बेलुकी यातायात सञ्चालनमा आएको छ । मलेखुपट्टि पोखरी,

रसुवा बाढीः अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर सहाता गर्ने

काठमाडौं, १२ भदौं । रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी

आज जनैपूर्णिमा पर्व मनाइँदै, विभिन्न धार्मिक स्थलमा भक्तजनको भिड

काठमाडौं, १२ भदौं । आज जनैपूर्णिमा पर्व मनाइँदैछ । जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ। तागाधारीले

रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला

काठमाडौं, १२ भदौं । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९ जनाको शव फेला परेको हो।

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, १२ भदौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । रसुवा भोटेकोशी बाढिले मुलुलक नै शोकमा डुबेको र विपत्ति आएको बेला प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान

५ जलविद्युत् आयोजनाका २ सय १५ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौं, ११ भदौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका विभिन्न ५ जलविद्युत् आयोजनाका २ सय १५ कर्मचारी सम्पर्कविहीन रहेको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०का अनुसार बुधबार

करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त , ४१ वटा पुल पूर्ण रूपमा क्षति

काठमाडौं, ११ भदौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।

भोटेकोशी बाढिपहिरोमा तीन लघुवित्तका ६ जना कर्मचारी सम्पर्क विहिन, ग्राहक सदस्यहरुका लागि तत्काल राहतको घोषणा गछौं: अध्यक्ष यादव

काठमाडौं, ११ भदौं । बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढिपहिरोमा परि तीन लघुवित्त वित्तिय संस्थाका ६ जना कर्मचारीहरु सम्पर्क विहिन भएका छन् । नेपाल लघुवित्त बैंकर एशोसियसनका अध्यक्ष

रसुवा भोटेकाशी बाढिपीडितको लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा रु. १ करोड सहयोगको घोषणा

काठमाडौं । रसुवा भोटेकाशी बाढिपीडितको लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा रु. १ करोड सहयोग गर्ने  घोषणा गरेको छ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढिपीडित लागि ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा

बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला

काठमाडौं, ११ भदौ। रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको जनाएकोहो ।

सरकारबाट भएको स्रोत र साधनबाट मात्रै विपत्ति समाधान गनए सम्भव हुँदैन, हामी तत्पर छौंः सभापति थापा

काठमाडौं, ११ भदौ। नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् । रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा