Jagaran News

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बिदा घोषणा

काठमाडौं, १७ साउन । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बिदा घोषणा गरेको छ । पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमालमा गएको भीषण

निर्मल पुर्जालगायतको शव क्याम्प–१ सम्म झर्ने तयारी

काठमाडौं, १७ साउन । पाकिस्तानको ‘ब्रड पिक’ क्षेत्रमा दिवंगत विश्व किर्तीमानी नेपाली पर्वतारोही निर्मल पुर्जालगायतको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारी गरेको छ । उद्धार अभियानको ग्राउन्ड टिमले

यी राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित

काठमाडौं, १७ साउन । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२

गोठाटारमा आगलागी हुँदा १४ वटा पसलहरु जल्यो

काठमाडौं, १७ साउन । गोठाटारमा भएको आगलागीमा विभिन्न १४ वटा पसलहरु जलेका छन् । शनिबार राति सवा ९ बजे सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी,

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन, विश्व नै स्तब्ध 

काठमाडौं, १६ साउन। विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १०

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

काठमाडौं, साउन १४ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गर्दै सम्मानित गरेको छ। नेपाल-भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ

अविरल वर्षा, पहिरो तथा बाढीले काहाँ कहाँ भयो बाडिपरिहो अवरुद्ध

काठमाडौं, १६ साउन । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण

सुनसरीको अवस्था सामान्य हुँदै, कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

  काठमाडौं, १६ साउन । सुनसरीको अवस्था सामान्य हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालयले ९ वटा स्थानीयतहमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश हटाए

अधिकांस स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं, १६ साउन । साउनको तेस्रो साता हुँदै गर्दा देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर

नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कारबाही

काठमाडौं, १५ साउन। नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै तीन वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक,

अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन सार्वजनिक

काठमाडौं, १५ साउन।सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समिति र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको संयुक्त पहलमा ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा मार्गदर्शन पुस्तकको सार्वजनिक गरिएको हो।