काल्चेमाल्टामा पहिरो गएका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द

काठमाडौं, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ ।

काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त ठाउँ भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको र पन्छाउने प्रयास भईरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्