Jagaran News

आजको मौसमः कहाँ-कहाँ हुँदैछ  भारी वर्षा ?

काठमाडौं, १५ भदौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू(भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई

भोटेकोशी बाढीका सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन, १२ को मात्र सनाखत

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं, १४ भाद्र । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ

के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि करिब रु.३० लाख बराबरको खाद्यान्न सामग्री पठाइँदै

काठमाडौं, १५ भदौ । के एल दुगड ग्रुपले रसुवाका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री आज (भदौ १५ गते) गते बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ प्रस्थान गराउने

साइप्रसका नेपालीको अधिकार र बाढीपीडितको राहतमा जुट्न सहमहामन्त्री डा. संग्रौलाको आग्रह

 काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली श्रमिकको हक–हित, सुरक्षा र कन्सुलर सेवाको सहज पहुँचका लागि राज्यले तत्काल ध्यान दिनुपर्ने जोड दिएकी छिन्

सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. दुुई करोड पच्चीस लाख  सहयोग गर्ने

काठमाडौं, १४ भदौ । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. दुुई करोड पच्चीस लाख  सहयोग गर्ने निर्णय गरेको छ । भदौ १० गते बुधबार, भोटेकोशी नदीमा आएको बाढी

आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान

काठमाडौं, १४ भदौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग

आफन्त खोज्दै त्रिवि शिक्षण अस्पताल पुग्नेको भिड बढ्यो, खोज तथा उद्धार कार्य तिब्र बनाउन सरकारसँग आग्रह

काठमाडौं, १४ भदौ । यही १० भदौ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन हुँदा उनीहरूका परिवार अहिले पीडामा छन् । आफन्तको खोजीमा सबै

बाढि प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरूसँग सभापति लाछिानेको संवाद, सरकारको समन्वयमा कमी

काठमाडौं, १४ भदौ । रासस्वपाका सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग आज संवाद गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालले भन्यो– अब १० वटा मात्रै शव अट्छ, विकल्प सोचौं

काठमाडौं , १४ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेका छन् । यसैबीच काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह करिब भरिएको छ । त्रिवि

नाइमाले रसुवा भोटेकोशी बाढीपिडतलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं, १४ भदौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा

सुनचाँदीको मूल्यमा ठूलो गिरावट : सुन तोलामा ९ हजार ५ सय र चाँदी १८५ रुपैयाँले घट्यो

काठमाडौं,१४। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर ३ लाख