Jagaran News

व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार राति पक्राउ परेका प्रसाईं विरुद्ध जिल्ला अदालत भक्तपुरले म्याद नथपी छाड्ने आदेश दिएको हो

सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी

काठमाडौं, १८ साउन। सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा

नर्सहरूको वीर अस्पतालमामा प्रदर्शन

काठमाडौं, १८ साउन। गतिखेर विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरिरहेक छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी ‘म्याट्रेस’ मा राखेर उपचार

काठमाडौं, १८ साउन । भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च

फेरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको

राष्ट्रियसभाको बैठक आज बस्दै, चारवटा संसदीय समितिको बैठक पनि बस्दै

काठमाडौं, १८ साउन । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बस्न लागेको हो । आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१ः८२ को वार्षिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । उनले शनिबार दिउँसो

केही ठाउँमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं, १८ साउन । साउनको दोस्रो साता हुँदै गर्दा निरन्तर वर्ष भईरहको छ । नेपालभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेकाले आज पनि

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

ठमाडौं, १७ असार । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । ‘सम्पूर्ण किसान मजदुर एक होऔं, वित्तीय शोषणविरुद्ध संघर्ष गरौं’ भन्ने मूल

आज सुनचाँदीको दुबै धातुको मूल्य घट्यो

काठमाडौं, १७ साउन । नेपाल बजारमा आइतबार सुनचाँदीको दुबै धातुको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ र