Jagaran News

वीरगञ्जमा पुनः निषेधाज्ञा, शनिबार बिहान ६ बजेसम्म लागू

काठमाडौं, १५ साउन। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ। प्रशासनले शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ। जारी आदेशअनुसार वीरगञ्ज

सुकुमबासी बस्ती हटाइएका बालबालिकाको शिक्षामा असर पर्न नदिने सरकारको प्रतिबद्धता

काठमाडौं, १५ साउन। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुमबासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै असर पर्न नदिने बताएका छन्। शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै

काठमाडौंका चार क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाडौं, १५ साउन। नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै स्युचाटार, पाटन, टेकु र के–३ क्षेत्रमा अपराह्न

मधेशको अवस्थालाई ध्यानमा राख्दै लोक सेवा आयोगद्वारा परीक्षाको मिति र समय संशोधन

काठमाडौं, १५ साउन। लोक सेवा आयोगले मधेश प्रदेशका केही जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न परीक्षाको मिति र समय संशोधन गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै परीक्षार्थीको आवतजावतमा

पूर्वी तराईको तनावले यातायात सेवा प्रभावित, व्यवसायीले राहत प्याकेज मागे

काठमाडौं, १५ साउन। कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाका कारण सार्वजनिक यातायात सेवा प्रभावित भएको छ। सुनसरीको कप्तानगञ्जबाट सुरु भएको विवाद सिरहा, धनुषालगायत जिल्लामा फैलिँदा कर्फ्यु,

सिटिजन लाइफका अभिकर्ताले ९३६ करोड रुपैयाँको व्यवसाय विस्तारमा योगदान

काठमाडौं, १५ साउन। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरूले आर्थिक वर्ष २०८२/०८३ मा जीवन बीमा व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। कम्पनीका अनुसार अभिकर्ताहरूको निरन्तर मेहनत र समर्पणका कारण लाखौँ नागरिकलाई

नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ७५ करोड पुग्यो

काठमाडौं, १५ साउन। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२.९६ अंकले बढेर २ हजार ६८५.५४ विन्दुमा पुगेर बन्द भएको हो। नेप्से

सेयर बजारमा सर्ट सेलिङ चरणबद्ध रूपमा लागू गर्ने तयारी, पहिले मार्जिन कारोबार र सापटी प्रणाली सुधार गरिने

काठमाडौं, १५ साउन। नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सर्ट सेलिङ (सेयर बिक्री गरेर पछि खरिद गर्ने व्यवस्था) लागू गर्नुअघि आवश्यक पूर्वाधार, जोखिम व्यवस्थापन प्रणाली र नियामकीय संरचना तयार गर्नुपर्ने निष्कर्ष

गोरखाको चक्रपथ सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान

काठमाडौं, १५ साउन। गोरखा सडक आयोजनाले जिल्लास्थित आरुघाट–धारपानी–सिसनेरी–सातदोबाटो–भुवाने–तुरुङ–आलेचे–फूलपातीडाँडा–आरुघाट (चक्रपथ) सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ। आयोजनाले शुक्रबार सूचना जारी गर्दै योग्य निर्माण व्यवसायीहरूबाट विद्युतीय बोलपत्र (ई–बोलपत्र) पेस गर्न आह्वान गरेको

सन् २०२५ मा हिमाल आरोहणका क्रममा १५ आरोहीको मृत्यु, ४ जना बेपत्ता

काठमाडौं, १५ साउन। सन् २०२५ को हिमाल आरोहण सिजनमा विभिन्न हिमाल आरोहणका क्रममा १५ जना आरोहीको मृत्यु भएको छ। पर्यटन विभागले सार्वजनिक गरेको ‘नेपालमा पर्वतारोहण : तथ्य र तथ्यांक २०२६’ प्रतिवेदनअनुसार

सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई मधेश केन्द्रित दलको आग्रह

काठमाडौं, १५ साउन।  मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरू कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा मधेशमा पछिल्लो समय

तराई–मधेशको सुरक्षा अवस्था मूल्यांकन गर्न १५ उच्च प्रहरी अधिकृत परिचालन

काठमाडौं, १५ साउन।  तराई–मधेशमा पछिल्लो समय देखिएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजी तहसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ। प्रहरी प्रधान कार्यालयका