सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई सहयोग
काठमाडौं, ४ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत धनगढी–०१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस य७ि३घढसनटलाई रिभर्स ओस्मोसिस प्रणाली उपलब्ध गराई सहयोग प्रदान गरेको छ ।
यस सहयोगले स७३घढसद७त्रगयतसरपश्चिम प्रदेशभरका मृगौला रोगी बिरामीहरूलाई प्रदान गरिने डायलासिस सेवालाई थप स७३घढसदृढ बनाउने अपेक्षा गरिएको छ । अस्पतालको डायलासिस य७३घढसनिटले हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ ।
अस्पतालको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै बैंकले अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरी सबैभन्दा प्राथमिक आवश्यकता पहिचान गरेको थियो । सोही अन७३घढससार, डायलासिस य७ि३घढसनटका लागि दिगो र स७३घढसरक्षित उपचार सेवा स७३घढसनिश्चित गर्न आवश्यक पर्ने प्रणालीको स्थापनालाई सर्वोच्च प्राथमिकतामा राखिएको हो ।
सेती प्रादेशिक अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रम७३घढसख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्य७त्रगयतसले अस्पताललाई सहयोग स्वरुप अस्पतालको डायलासिस एकाइका लागि आर.ओ. प्रणाली हस्तान्तरण गन७३घढर्सभएको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रम७३घढसख कार्यकारी अधिकृत पोखरेलले स७३घढसद७त्रगयतसरपश्चिम प्रदेशका मिर्गौला रोगीहरूको सेवामा सहयोग गर्न पाउँदा आफ७त्रगयतसलाई धेरै ख७३घढसशी महश७३घढसस भएको बताउन७३घढस भयोे । सेती प्रादेशिक अस्पताल तथा त्यहाँ उपचाररत बिरामीहरूको स्वास्थ्य स७३घढसधारको कामना गर्दै उहाँले यस्तो सहयोगले विशेष गरी न्य७त्रगयतसन आय र विपन्न
सम७३घढसदायका मिर्गौला रोगीहरूलाई प्रत्यक्ष लाभ प७३घढस¥याउने बताउन७३घढस भयो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भच७३घढर्सअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवय७३घढसवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता स७३घढसरु गरेको छ साथै
नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने स७३घढसबिधा लगायत क्रस बैंक टेलर स७३घढसविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्य७त्रगयतस आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७बmउस वटा
ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आध७३घढसनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।







प्रतिक्रिया दिनुहोस्