Jagaran News

प्रतिनिधिसभा निर्वाचनका लागि ३७ वटा दल निर्वाचन आयोगमा दर्ता

काठमाडौं, ५ मंसिर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ३७ वटा दल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७

राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐन संशोधन अध्यादेश जारी

काठमाडौं, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी

‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु पर्दैन: अध्यक्ष ओली

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स ९(एनभीएफ) केन्द्रीय

सुन र चाँदी दुबैको मूल्य घट्यो

काठमाडौं, ५ मंसिर । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी ८५ रुपैयाँ घटेको छ । नेपाल

एमाले भोलेन्टियर फोर्सले बबरमहलमा मार्चपास गरे

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) निकट नेशनल भोलेन्टियर फोर्सले काठमाडौंको बबरमहल क्षेत्रमा मार्चपास गरिरहेको छ। शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दैछन्। त्यसअघि बबरमहल क्षेत्रमा

एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै

काठमाडौं, ५ मंसिर । राजनीतिक ध्रुविकरण बढ्दै गएको बेला नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ । माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म मार्चपास

उच्चपहाडी तथा हिमाली स्थानमा हल्का वर्षासहित हिमपात

काठमाडौं, ५ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम

आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाईदै

माठमाडौं, ५ मंसिर । आज विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाईदै । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत निर्माण,

यस्तो छ आजको लागि विदेशी मुद्रको विनिमयदर

काठमाठौं, ५ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२

सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै

काठमाडौं, ५ मंसिर । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ

लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्यो

काठमाडौ, ४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । काठमााडैंको किर्तीपुरको त्रिवि क्रिकेट मैदानमा भएको आजको खेलमा चितवनले दिएको

काठमाडौंको फोहोर फाल्न स्थानीयको अवरोध हट्यो

काठमाडौं, ४ मंसिर । रानीपौवाको बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न स्थानीयबाट भइरहेको अवरोध हट्ने भएको छ । बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति भएको छ । सहरी विकासमन्त्री