रास्वपाको सचिवालय बैठक आज बस्दै
काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा आइतबार बिहान ११ बजे बस्ने छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।







प्रतिक्रिया दिनुहोस्