Jagaran News

उद्योगी/व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश

काठमाडौं, १२ साउन । उद्योगी /व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको आज उपचारका क्रममा निधन भएको हो । पूर्वउपसभापति समेत रहेका

अर्थमन्त्री वाग्ले : प्रधानमन्त्रीसँग अर्थतन्त्रमा पूर्ण समन्वय, उद्योगमैत्री वातावरण सरकारको प्राथमिकता

काठमाडौं, १२ साउन । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाह र आफूबीच अर्थतन्त्रका विषयमा पूर्ण समन्वय रहेको स्पष्ट पार्दै निजी क्षेत्रसँग प्रधानमन्त्रीको प्रत्यक्ष संवादलाई सरकारले प्राथमिकता दिएको बताएका छन्। उत्पादनमूलक उद्योगका

क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सहकार्य, सातै प्रदेशमा एआई र डिजिटल सीप विस्तार गरिने

काठमाडौं, १२ साउन । नेपालको डिजिटल रूपान्तरणलाई गति दिने उद्देश्यसहित कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेजबीच पाँच वर्षे रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको

दुर्घटना पीडितका लागि छुट्टै राहत कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

काठमाडौं, १२ साउन । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत, उपचार र पुनःस्थापनाका लागि छुट्टै राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र

निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा सांसद वर्षमान पुनको जोड

काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिक, प्रविधिमैत्री र विश्वसनीय संस्थाका रूपमा विकास गर्नुपर्ने बताएका छन्। मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त

ऊर्जामन्त्रीको सचिवालयको स्पष्टोक्ति : हालसम्म एकजना मात्रै अवैतनिक सल्लाहकार नियुक्त

काठमाडौं, १२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले हालसम्म मन्त्रालयमा एकजना मात्रै सल्लाहकार नियुक्त गरिएको स्पष्ट पारेको छ। मन्त्रीका सञ्चार सम्पर्क प्रतिनिधि राजु श्रेष्ठका अनुसार मंगलबार

मुग्लिन–नारायणगढ सडकमा दुईपटक सुक्खा पहिरो, अवरोध हटाएर यातायात पुनः सञ्चालन

काठमाडौं, १२ साउन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकैको खहरे खोलामा मंगलबार पटक–पटक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरले पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालनमा आएको जनाएको छ।

गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टीका अनुसार शोक प्रस्ताव पारित गर्न साउन १३ गते बिहान ८ः३० बजे पार्टी केन्द्रीय

स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरिकको अधिकार प्रभावित भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, १२ साउन । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरिकको स्वास्थ्य अधिकारमा गम्भीर असर परेको भन्दै सरकार र सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ। नारायणी अस्पताल,

चीनको ‘कृत्रिम सूर्य’ परियोजना अन्तिम चरणमा, विश्वकै ठूलो फ्युजन चुम्बक सफल परीक्षण

काठमाडौं, १२ साउन । चीनले आणविक फ्युजनमार्फत स्वच्छ र असीमित ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित अघि बढाएको ‘कृत्रिम सूर्य’ परियोजनामा महत्वपूर्ण सफलता हासिल गरेको छ। चीनले विश्वकै सबैभन्दा ठूलो सुपरकन्डक्टिङ फ्युजन

प्रेस स्वतन्त्रताका माग राख्दै पत्रकार महासंघले बुझायो सातबुँदे ज्ञापनपत्र

काठमाडौं, १२ साउन । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रका विभिन्न माग राख्दै सातबुँदे ज्ञापनपत्र बुझाएका छन्। महासंघले सोमबार