आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं, २ असोज । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार अपराह्न ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकका एजेण्डा भने सार्वजनकि गरेको छैन ।







प्रतिक्रिया दिनुहोस्