उपसचिव पदमा बढुवाको प्रक्रिया स्थगित
काठमाडौं, ३ मंसिर । लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४ महिनामा जम्मा ४५९ जनालाई मात्र रोजगारी
काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो चार महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन निराशाजनक देखिएको छ । सरकारले पटक–पटक सुधारको घोषणा गरे पनि यो कार्यक्रमले अपेक्षित रुपमा
राजकीय सम्मानका साथ र्वसभामुख दमननाथ ढुंगाना अन्त्येष्टि
काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पणसँगै शोक धुन बजायो । ढुंगानालाई छोराद्वय निमेष
‘गजनीका भिलेन दर्शकसँग बसेर ‘ह्रस्व दीर्घ’ फिल्म हेर्न काठमाडौंमा
काठमाडौं, ३ मंसिर । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका भारतीय कलाकार प्रदीप रावत काठमाडौं आइपुगेका छन् । फिल्मले राम्रो ओपनिङ हासिल गरेपछि
पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ
काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाइ अन्तिम सम्मान गरेका छन् । ढुङ्गानालाई श्रद्धाञ्जली दिन आज उनको पार्थिव शरीर
बैङ्किङ कसुरमा २ वर्ष कैद ठहर भएका सत्यमान लामा पक्राउ
काठमाडौं, ३ मंसिर । बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई
१२ हाइड्रोपावर कम्पनीद्वारा लाभांश घोषणा, त्यस्तै बुक क्लोज हुन् बाँकी कम्पनी पनि छन्
काठमाडौं, ३ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये १२ कम्पनीले लाभांश घोषणा गरेका छन् । सगरमाथा जलविद्युत,बिन्द्याबासीनि हाइड्रोवर, अपि पावर, अरुण भ्याली,रु रु जलविद्युत, मन्दाकिनी
सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले वृद्धी
काठमाडौं, ३ मंसिर । अमेरीकामा नयाँ राष्ट्रपति नियुक्तपछि अमेरीकन डलरको भाउ वृद्धिहुँदै गएको छ । तर त्यसको असर स्वरुप केहीदिन यता सुनको मुल्यमामा गिरावट आएको थियो । तर आज सोमबार,
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ३ मंसिर। नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विवरणअनुसार विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । आज अमेरिकी डलरको खरिददर एक सय ३४
दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने मन्त्रिपरिषद्को निर्णय, आज सार्वजनिक बिदा
काठमाडौँ, ३ मंसिर। पूर्व सभामुख स्व। दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान
ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
काठमाडौं, ३ मंसिर। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक आज बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव
राईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरो, तर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाडौं, ३ मंसिर। देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक