सुन र चाँदी दुवैको मूल्यमा गिरावटमा भारि गिरावट

काठमाडौं, २४ भदौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावटमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलाको ४० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७९० रुपैयाँमा कारोबार भएको थियो। यसले खरिद कर्तालाई सन किन्ने द्वविधा भएको छ ।

प्रतिक्रिया दिनुहोस्