तिनिधिसभामा सभापति रवि लामिछानेले सम्बोधन, प्रधानमन्त्री पुगे सभामा

काठमाडौं, २४ भदौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।

प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।

उनले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री शाह पनि संसद् बैठकमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्