
व्यवस्थापकीय लापरबाहीले ग्यास उद्योगमा आगलागी
काठमाडौं । वीरगन्जको सुपर ग्यास उद्योगमा उद्योग व्यवस्थापनको गम्भीर लापरबाहीले आगलागी भएको तथ्य सार्वजनिक भएको छ । उद्योग व्यवस्थापनले सुरक्षाका न्यूनतम मापदण्ड पनि पूरा नगर्दा दुर्घटना भएको निष्कर्ष सरकारी छानबिन

शीतलहरका कारण जनजीवन कष्टकर
काठमाडौं । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बाँकेको जनजीवन कष्टकर बनेको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ

जाडो मौसममा यस्ता घरेलु परिकार खानुहोस जस्ले चिसोबाट बचाउछ
काठमाडौं। विशेषगरी बालबालिकालाई चिसाेबाट जोगाउन विभिन्न किसिमका तरकारी खुवाउनैपर्छ । यस समयमा खाना सजिलोसँग पच्ने हुनाले भोक पनि बढी लाग्छ । त्यसैले बालबालिकालाई रोटी, आलु, अन्डा, चिउरा, चनाजस्ता खाजा बनाएर

राप्रपाको बैठक भोलि
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक यही पुस १९, २० र २१ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावी

समानुपातिक सूची सच्याउन दललाई ३ दिनको समय
काठमाडौं । निर्वाचन अयोगले प्रदेशसभा समानुपातिकतर्फ उम्मेदवारको क्रम नमिलाएका दललाई सच्याउन ३ दिनको समय दिएको छ । समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै अयोगले सच्याउन ३

एमाले- माओबादी एकता : सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल

जुम्ला कारागारका कैदीबन्दी नदीको दुषित पानी पिउन बाध्य
काठमाडौं । जुम्ला कारागारका कैदीबन्दी नदीको दुषित पानी पिउन बाध्य भएका छन् । कारागारमा खानेपानीको चरम अभाव भएपछि उनीहरु दुषित पानी पिउन बाध्य भएका हुन। चार महिनादेखि जुम्ला कारागारका कैदीबन्दीले

धादिङमा ट्याक्टर पल्टिदा दुईजनाको मृत्यु, एकजना घाईते
काठमाडौं । धादिङमा ट्याक्टर पल्टिदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाईते भएक छन । धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुईजनाको मृत्यु भएको हो भने एकजना घाईते भएका हुन्।

नारायणगढ-मुग्लिन खण्डः सवारी रोक्दै काम सुरु गरीने
काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डको भित्तो काट्नकालागि आजदेखि बस्ती नभएको ठाउँमा सवारी रोक्दै काम सुरु गरीने भएको छ । रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक दिसापिसाब

यौनहिंसा विरुद्ध हलिउडका महिलाले थाले ‘टाइम्स अप’ अभियान
एजेन्सी – अमेरिकी चलचित्र उद्योग र अन्य क्षेत्रमा हुने गरेको यौनजन्य हिंसा तथा दुव्र्यवहार विरुद्ध लड्न तथा समस्यामा परेकाहरुलाई सहयोग गर्न हलिउडका महिलाले अभियान सुरु गरेका छन् । तीन सय

म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लियो
काठमाडौं । एभर्टनलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २-० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी

सरकारले १० वर्षमा ५ अर्ब बाँड्यो
काठमाडौं । पछिल्लो १० वर्षमा गठन भएका सरकारले करिब ५ अर्ब रुपैया बाडेका छन् । दोस्रो जनआन्दोलनयता गठन भएका १० वटा सरकारले स्वास्थ्यउपचार र आर्थिक सहायताका नाममा ५ अर्ब रुपैया













