Jagaran News

म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाईटेड पराजित

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीलाई विजयी गराउन डेभिड सिल्भा र

आज विश्व पर्वत दिवस नेपालमा पनि मनाइदै  

काठमाडौं । आज विश्व पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा विश्व पर्वत दिवस मनाईंदै आइएको

१४६ स्थानको अन्तिम मतपरिणाम आउँदा एमाले ७५ स्थानमा विजयी

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १४६ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको

विजयी ¥यालीबाट फर्कदा दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं। नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा

भारतमा ट्रकोमा रोगको निःशुल्क उपचार हुने  

एजेन्सी २४ मंसिर – भारतमा बालबालिकामा आँखामा हुने ‘ट्रकोमा’ रोगको निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ । भारतका स्वास्थ्य मन्त्री जगत प्रकाश नाडाले ट्रकोमा सम्वन्धी राष्ट्रिय सर्वेक्षण सार्वजनिक गर्दै यस्तो

लोकतान्त्रिक १७ र मधेशवादी गठबन्धनको ११ सिटमा विजयी  

काठमाडौं । कम्युनिष्ट गठबन्धनले प्रतिनिधिभाका १६५ सिटमध्ये १०० सिट जितेर शतक पूरा गरेको छ । नवलपुर क्षेत्र नम्बर २ मा एमालेका तिलक महतले बिजय हासिल गरेसँगै कम्युनिष्ट गठबन्धनले शतक पार

समानुपातिकमा कांग्रेस भन्दा एमाले झिनो मतले अगाडि…  

काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकतर्फ एमाले र नेपाली कांग्रेसले हाराहारीमा मत ल्याएका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेको २ लाख ५९ हजार ५ सय ४७ मत आएको छ । एमालेभन्दा थोरै

पहिले ६ सिट जितेको ६ नं प्रदेशका जिल्लाहरुमा काँग्रेस शून्य !

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मत गणना अझ पनि जारी छ । प्रतिनिधि सभा तर्फको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदश सभा तर्फको ३ सय ३०

डोटीमा मन्त्री बलायरलाई हराउँदै एमालेका आलेमगर विजयी

काठमाडौं। प्रतिनिधि सभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन एमालेका उम्मेदवार प्रेम आले मगर विजयी भएका छन् । आले प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा

कैलाली क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रका नेता लेखराज भट्ट विजयी

काठमाडौं । माओवादी केन्द्रका नेता लेखराज भट्ट कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका हुन्

काँग्रेसका डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी

  काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी बर्दघाट सुस्ता पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी

प्रतिनिधिसभा प्रत्यक्षतर्फको १३५ स्थानको मतपरिणाम यस्तो छ,

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।