
गरिबलाई दिने कोषको पैसा चार महिनामै सकियो !
काठमाडौं ।सरकारले गरिब तथा निमुखा जनताको औषधोपचारका लागि दिँदै आएको सहयोग रकम चार महिनामै सकेको छ । रकम अभावले उपचार सहायता सेवा नै बन्द हुने तयारीमा पुगको छ । सरकाले

काठमाडौं, जनकपुर र मुक्तिनाथमा सुरक्षा व्यवस्था कडा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको लागि काठमाडाैं जनकपुर र मुक्तिनाथ क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा

सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् । सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट गरिएको

आइपिएल क्रिकेटमा दिल्लीलाई पराजित गर्दै हैदरावाद ‘प्ले अफ’मा
काठमाडौं । दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा गएराति भएको खेलमा

नेपाल–भारतबीचमा पर्ने १०१ सीमास्तम्भ मर्मत, ३१ नयाँ थप
काठमाडौं । नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गरेका नापी विभागका प्रमुख

अब सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने, सुर्ती-चुरोट निषेधित क्षेत्र बन्दै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ । सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, ओसारपसार र प्रयोगमा

यस्तो छ मोदीको भ्रमण तालिका
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । जनकपुरबाट मोदीले भ्रमण सुरु गर्नेछन् । उनी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ समेत जाने कार्यक्रम छ । यस्तो

प्रधानमन्त्री ओलीले अरुण तेस्रो भारतलाई सुम्पेर राष्ट्रघाती निर्णय गर्दै
काठमाडौं । प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । यो आयोजना भारतलाई दिनु राष्ट्रघाती निर्णय होे भन्ने टिप्पणीहरु आइरहेका बेला यसलाई

प्रधानमन्त्री मोदीले किन गरे नेपाली सुरक्षामाथी अविश्वास ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणको सम्पूर्ण तयारी पुरा भईसकेको छ । उनलाई जनकपुरको राम जानकी र काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको स्वागतको लागि

३० गते उपत्यकामा सार्वजनिक बिदा
काठमाडौ । आइतबार अर्थात वैशाख ३० गते काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा पर्ने भएकोले नेपाल सरकारले

सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा छ: अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा उभिने बताउनु भएको छ । आज महोत्तरीको बर्दिवासमा कमरेड निर्मल लामा १८ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनछेक बहस आज !
काठमाडौं। साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनछेक बहस आज शुरु हुँदैछ । सो सम्बन्धी मुद्दाका प्रतिवादीहरुको बयान पूरा भएकाले जिल्ला अदालत मोरङमा थुनछेकको बहस आज











