Jagaran News

ट्रम्प अर्कोहप्ता चीन भ्रमणमा आउदै ।

१६ कात्तिक : चिनियाँ राष्ट्रपति सि चिनफिङको निमन्त्रणालाई स्वीकार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता चीन भ्रमणका लागि आउने भएका छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङका अनुुसार ट्रम्प

प्रधानमन्त्रीको निर्देशन पछि आजदेखि पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम हुने

काठमाडौं । आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गर्दै । मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बसेको छ

माछापुच्छ्रे बैंकको लिलामी सेयर बाँडफाँड

काठमाडौं । माछापुच्छ्रे बैंकको सेयर लिलामी बुधबार बाँडफाँड भएको छ । बैंकको साधारण सेयर ३०४ रुपैयाँ मूल्य बोलकबोल गर्ने लगानीकर्ताले प्राप्त गर्ने बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी

उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाको उम्मेदवारी

काठमार्डौ । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नं प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी आज मुख्य निर्वाचनको कार्यालय हेटौँडामा

न्युयोर्कमा ट्रक हमला, मृत्यु हुनेको संख्या ८

काठमाडौं । साइकलको लेनमा एक ट्रक चालकले ट्रक हमला गर्दा अमेरिकाको न्युयोर्क सिटीमा ८ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । यो घटनालाई चरमपन्थी आक्रमणको रुपमा लिइएको प्रहरीले

उपत्यकामा ४ सिट माओवादी केन्द्रलाई ।

काठमाडौं । उपत्यकाको ४ सिटमा माओवादी केन्द्रले उम्मेदवारीहरुको टुंगो लगाएको छ । माओवादी केन्द्रको भागमा परेको काठमाडौँको ६, ८ र १० र ललितपुर–३ को प्रतिनिधिसभामा उम्मेदवारी टुंगो लगाएको हो ।

राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धिः मन्त्री थापा

काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले पछिल्लो पटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताएका छन् । राप्रपा काठमाडौँ क्षेत्र नं ८ ले

च्याम्पियन्स लिगमा पिएसजी विजयी, डिफेन्डर कुर्जावाको ह्याट्रिक

एजेन्सी । गए राति च्याम्पियन्स लिगको समूह ‘बि’ को खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्डरलेक्टलाई ५–० ले हराएको छ । पिएसजीको जितमा डिफेन्डर लेभिन कुर्जावाले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा

सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लि. को आज मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार २ सय रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार २ सय

बस र स्कुटर ठोक्किँदा एकको मृत्यु

काठमाडौं । पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर

हिमालयन बैंकले पनि घोषणा गर्यो लाभांश

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १४ गते सम्पन्न ३४९ औं बैठकले २५

मुलुकमा आर्थिक समृद्धि गर्न आसन्न निर्वाचनमा पनि काँग्रेस विजयी हुनुपर्नेः प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४