
दाङमा समानुपातिक तर्फ नेपाली काँग्रेस पहिलो पार्टी
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ । तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस क्षेत्र

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर लिलामीमा
काडमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंककोमिति २०७४/०६/२६ देखी २०७४/०७/२९ सम्म २६ लाख ४३ हजार ५३८.८० कित्ता बिक्री हकप्रद शेयर बिक्री खुला गरिएको थियो । डेभलपमेन्ट बैंकको बाँकी रहेको शेयर शिलबन्दी

सहयोगी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सहयोगी विकास बैंकको २४.५० प्रतिशत लाभांश सुुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । बैंकको पुस १५ मा हुने साधारण सभामा २० प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद

समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो परिणाम अनुसार दोस्रो स्थानमा रहेको कांग्रेस भन्दा एमालेले झण्डै एक लाख मत बढी पाएको छ । त्यसैगरी

सुनसरी ३ मा विजयकुमार गच्छदार विजयी, गच्छदारको छैटौं जित
काठमाडौं । प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन् । गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मारेका हुन् ।

मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल,अन्य दलको मत कति ?
काठमाडौं । देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना सकिएसँगै प्रतिनिधिसभाका

सरकारी जागिरको अवसर
काठमाडौँ । लोकसेवा आयोगले ३९० राजपत्राङ्कित तृतीय श्रेणी ९शाखा अधिकृतका लागि विज्ञापन गरेको छ। आयोगले बुधबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्ति हुनेछ। आयोगको सूचना

चितवनमा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते
काठमाडौं। चितवनमा इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर रोल्पा घर

म्याग्दीमा ५० श्ययाको अस्पताल निर्माण कार्य शुरु
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ । करिब १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट पराजित
काठमाडौं। सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट पराजित भएका छन। श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् । आज बिहान

कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि
काठमाडौं । पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको. समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा ११ हजार ४८०

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक घाइते
काठमाडौं । मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६














