Jagaran News

बालकृष्ण ढुंगेल जेल चलान

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सातदोवाटोबाट प्रहरीले पक्राउ गरेलगत्तै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत लगिएको थियो । अदालत परिसरमा कडा सुरक्षाका साथै मिडियाको घेराबन्दी थियो ।

बार्सिलोना ओलम्पियाकोससँग भिड्दै

एजेन्सी । च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज स्पेनिश क्लब बार्सिलोना ग्रीसको ओलम्पियाकोसको सामना गर्दै छ । ओलम्पियाकोसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १:३० बजे सुरु

युनियन लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं । भर्खरै सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सोमबार सम्पन्न कम्पनीको पहिलो साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

शिखर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई ३० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले २९ प्रतिशत बोनस सेयर र

दाङमा एमाले–माओवादी गठबन्धनले उम्मेदवार टुंग्याए

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दाङमा एमाले माओवादी गठबन्धनले उम्मेदवार टुङ्ग्याएको छ । दाङमा रहेका तीन क्षेत्रमध्ये दुई क्षेत्र एमालेलाई र एक क्षेत्र माओवादीलाई दिइएको छ ।

गुल्मीमा माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । वुटवलबाट गुल्मीको लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मा दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । ६ जनाको घटनास्थल मै मृत्यु भएको थियो

अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै

काठमाडौं । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको हो । निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको

एमालेका वडा अध्यक्ष काँग्रेसमा प्रवेश

काठमाडौं । चुनावको मिति नजिकिदै गर्दा ध्रुविकरण व्यापक बन्दै गएको छ। यसैक्रममा पछिल्लो वामगठवन्धनको चर्चा जति छ त्यतिकै सो गठवन्धनसँग असन्तुष्टहरु आफू सम्वन्धित पार्टी छोड्ने क्रम पनि बढिरहेको छ। नेकपा

लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्छः सञ्चारमन्त्री बस्नेत

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरमा नेपाली काँग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको आज लोकार्पण गर्दैएक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा

सनराईज बैंकको पनि सेयरमूल्य समायोजन

काठमाडौं । सनराईज बैंकको सेयरमूल्य आज समायोजन भएको छ । गत आर्थिक बर्षमा वितरण गरेका बोनस समायोजन गरि नेपाल स्टक एक्सचेञ्जले मूल्य समायोजन गरेको हो । नेप्सेले जनाएअनुसार सनराईज बैंकको

कफीको स्क्रबले व्हाइट र ब्ल्याक हेड्समा राहत

एजेन्सी । धुँवा धुलो आदिका कारण आजभोलि अनुहारमा व्हाइट र ब्ल्याक हेड्स देखिनु सामान्य जस्तै भएको छ । अधिकांश मासिन यो समस्याबाट पीडित छन् । यो समस्या कुनै पनि उमेर

‘ब्रह्मास्त्र’मा रणवीर र आलिया

एजेन्सी । पछिल्लो पटक फिल्म “जग्गा जासूस” मा देखिएका बलिउड स्टार रणवीर कपूर चाँडै सञ्जय दत्तको बायोपिकमा देखिँदैछन् । योसँगै उनको झोलीमा अर्को फिल्म परेको छ, ‘ब्रह्मास्त्र’ । यो फिल्म