एनएमबि बैंकले घोषणा गर्यो बम्पर बोनस

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस घोषणा गरेको छ र कर प्रयोजनको लागि बैंकले ०.७८९५ प्रतिशत छुट्याएको छ । हाल बिक्री गरिरहेको एफपिओले समेत सो बोनस पाउने छन ।

प्रतिक्रिया दिनुहोस्