Jagaran News

आरएसडिसीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आरएसडिसी लघुवित्तको १३ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कात्तिक २४ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले आजसम्म सेयर किनेर कायम रहेका सेयरधनीले बोनस

सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्छः उपप्रम गच्छदार

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले जित्नुको विकल्प

देशमा संयुक्त वाम गठबन्धनको सरकार निर्माण हुन्छः नेता कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नागार्जुन नपा–९ स्युचाटारमा आज आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले आगामी मंसिरमा हुने निर्वाचनले देशमा संयुक्त वाम गठबन्धनको सरकार निर्माण हुने

मुलुकको दिगो विकास र समृद्धिका लागि बाम गठबन्धनलाई निर्वाचित गर्नुपर्छः नेता नेम्वाङ

काठमाडौं । वाम गठबन्धनद्वारा इलाम नगरपालिकामा आज आयोजित चुनावी सभामा नेकपा (एमाले) का नेता सुवास नेम्वाङले देश विकासका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् । उनले मुलुकमा कम्युनिष्टले जितेर

भियतनाममा डाम्रोइ आँधीका कारण कम्तीमा पनि ६९ जनाको मृत्यु

हनोई । भियतनाममा गएको शनिबार आएको डाम्रोइ आँधीका कारण कम्तीमा पनि ६९ जनाको मृत्यु भएको छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण

निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहाखुर देउवाले जनकपुरधाममा आज आयोजित २ नं प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले जनताले

नेपाली काँग्रेसद्वारा बागी उम्मेदवारको सदस्यता खारेज

काठमाडौं । नेपाली काँग्रेस रुपन्देहीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको छ । नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी

नेयमारले रोनाल्डोको स्थान लिने

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भविष्यमा क्रिस्टियानो रानाल्डोको सट्टाका रुपमा हेरेको र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र नेयमारका बाबुले यस बारे छलफल पनि गरिरकेको बताइएको छ

टिपरको ठक्करले नाबालकको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ३२६८ नम्बरको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको घटनास्थलमै मृत्यु भएको छ । ठक्करबाट तीन वर्षीय रामबहादुर कुँवरको

सपोर्ट माइक्रोफाइनान्सको आईपिओ बाँडफाँड

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको १ लाख ८० हजार कित्ता हजार साधारण सेयरको बाँडफाँड भएको छ। माइक्रोफाइनान्सको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बुधबार साधारण सेयर बाँडफाँड गरेको हो ।

राप्रपाको घोषणापत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले अवलम्बन गर्ने बताएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि

वाम गठबन्धनको घोषणापत्र सार्वजनिक

काठमाडौं । आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली