Jagaran News

नागढुंगा–धुलिखेल मेट्रोरेल निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

काठमाडौं । सरकारले काठमाडौंको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रोरेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रोरेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी

बाग्मती सफाई महाअभियानकाे आज ५ वर्ष पूरा, १८ हजार मेट्रिकटन फोहोर उठाइयो

काठमाडौं।  बाग्मती सफाई महाअभियानले आज ५ वर्ष पूरा गरेको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानका क्रममा आजसहित बाग्मती सफाईमा २ सय ६२ औं हप्ताको सफाई अभियान भएको

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चाैध घाइते

काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका

नेपाल कम्युनिष्ट पार्टीका नयाँ केन्द्रीय सदस्यका लागि नीति-मापदण्ड बनाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ । धूम्रबाराहीमा केन्द्रीय कार्यालय

चितवनमा बर्डफ्लु देखिएको पुष्टि, संक्रमित क्षेत्र घोषणा गरी पन्छी नष्ट गरिँदै

काठमाडौं ।  चितवनमा बर्डफ्लु देखिएको पुष्टि भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा दुई जना किसानको खोरमा रहेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ

हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन: शंकराचार्य

काठमाडौं । श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताएका छन् । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उनले हिन्दू धर्मले सबैलाई समान व्यवहार

निर्वाचन अघिको ७२ घन्टे मौन अवधी हटाउन माग

काठमाडौं । निर्वाचन अघिको ७२ घन्टे मौन अवधी हटाउन सरोकारवालाहरुले माग गरेका छन् । मौनअवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो अवधि हटाउनुपर्ने माग उनीहरुले गरेका हुन्

नायिका दिशा पटानी सलमान सग जोडिईन, यस्तो छ रहस्य !

काठमाडौं । सानातिना ब्यानरका फिल्महरुमा सिमित रहेकी नायिका दिशा पटानीको करिअर ‘बागी २’ सफल भएपछि सही दिशामा चल्न थालेको छ । उनलाई अहिले ला व्यानरहरुले आँखा लगाउन थालेका छन् । पछिल्लो समाचार अनुसार सलमान

वडासचिवविहीन गाउँपालिका, नागरिक मर्कामा

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका १४ वडामध्ये अहिले कुनै पनि वडामा सचिव छैनन् । साबिकका ६ वटा गाविस मिलेर बनेको यस गाउँपालिकामा एकजना पनि सचिव छैनन् । साबिकका हुकाम,

ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ । काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन १०३

एकैपटक २२ एसएसपीको सरुवा, को–कहाँ ?

काठमाडौं । नेपाल प्रहरीमा २२ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा/पदस्थापन भएको छ । गृहमन्त्रालयले शुक्रबार साँझ २२ डिआईजीको सरुवा/पदस्थापन गरेको हो । गृहले महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा

विद्यालयमै विद्यार्थीले अन्धाधुन्ध गोली चलाउदा १० जनाको मृत्यु

काठमाडौं। अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । ह्युस्टन शहरभन्दा झन्डै ६५ किलोमिटर टाढा रहेको सान्ताफे माध्यमिक विद्यालयमा विद्यालयकै एक विद्यार्थीले अन्धाधुन्ध