Jagaran News

सन्दीप चम्कीए दुई ओभरमा मुम्वाइ इण्डियनको तिन विकेट खसाले

आइपिएलको तेस्रो खेल खेल्न पाएका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई ओभर बलिङमा तीन विकेट लिएका छन्। अहिले भइरहेको मुम्बईविरूद्ध खेलमा उनले ओपनिङ ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट गरेका छन्

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता शुरु

काठमाडौं । फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोगर जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आइतवारदेखि शुरु भएको

संविधान र संघीयता कार्यान्वयनका लागि विधेयक छिट्टै संसद्मा पेश गर्ने तयारी: मन्त्री तामाङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयक छिट्टै संसद्मा पेश गर्ने तयारी गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा

डडेल्धुराको स्थानीय तहहरुमा भत्ताको दर फरक

काठमाडौ । डडेल्धुरा जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका छ । उक्त जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, सडक, खानेपानी, भवन निर्माण, स्वास्थ्य चौकीका भवन, पुल निर्माण लगायतका

उद्योगमन्त्री यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिँदैछ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहेका यादव ढाडको समस्याले पीडित हुँदै आएका छन्। उक्त समस्याको

सुनको आयात ९ महिनामा २३ अर्ब, माग १९ प्रतिशतले बढ्यो

काठमाडौं । सुनको माग १९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा २३ अर्ब ५ करोड २१ लाख रुपैयाँ बराबरको सुन आयात गरिएको छ। सुन आयात गत वर्षको

मन्त्रीपरिषद बैठक आज बस्दै, कार्य सुचि यस्तो छ

काठमाडौं । मन्त्रीपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । आजको बैठकमा भोली संसदमा पेश

कांग्रेस जिल्ला सभापतिको भेलाको मिति आज तय हुने

काठमाडौँ । कांग्रेस जिल्ला सभापतिको भेलाको मिति आज तय हुने भएको छ । केन्द्रीय समितिको निर्णय अनुसार नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको मिति आज तय गर्ने भएको हो । जेठ

विहानै देखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । पहिरो हटाएपछि गाडी चलिरहेको मुग्लिन

एफए कप फुटबलको उपाधि चेल्सीको पोल्टामा

काठमाडौं। इङ्गलिस प्रिमियर क्लव चेल्सीले यो वर्षको एफए कप फुटबलको उपाधि जितेको छ । गएराती वेम्बले रंगशालामा भएको फाईनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै चेल्सीले आठौं पटक एफए कप

दुर्घटनामा परी दुई बालकको मृत्यु

काठमाडौं । दुर्घटनामा परी दुई बालकको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा ट्रकको ठक्करबाट बालक को मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख

गाेल गरेपनि रियाल मड्रिड तेस्रो स्थानमै रोकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड तेस्रो स्थानमै रोकिएको छ । लिगको अन्तिम खेलमा रियालले भिल्लारियलसंग २–२ गोलको बराबरी खेलेपछि तेस्रो स्थानमै रहेर लिग सकाएको हो