Jagaran News

वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

काठमाडौं । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा

कांग्रेस जिल्ला सभापतिहरुको भेला असार ५ बाट हेटौंडामा

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आउँदो असार ५ देखि मकवानपुरको हेटौंडामा शुरु हुने भएको छ। बैठक ७ गतेसम्म चल्ने कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए। का‌ंग्रेस केन्द्रीय

एम्बुलेन्स दुर्घटनामा, छोरीको सुत्केरी गराउन गएकी आमाको मृत्यु , ४ घाइते

काठमाडौं। सल्यानमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । जिल्लाको बागचौर नगरपालीका २ चिलढाले आग्रीखोलामा गएराति १ बजे भएको दुर्घटनामा परि १ जनाको मृत्युसँगै अन्य ४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ । यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको

विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, कयौं बिरामी

काठमाडौं। भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण कयौं बिरामी परेका छन् । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा

सन्दीप लामिछानेको यसरी खुलेर प्रशंसा गरे रिकी पोन्टिङले

काठमाडौं ।  आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली टिमका पूर्व कप्तान रिकी पोन्टिङले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेका छन् । खेल सकिएपछि पत्रकारसम्मेलनमा उनले भने, ‘सन्दीपजस्ता

अब क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीलाई कारबाही !

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ । महााशाखाले आईतबार बेलुका ४ बजेसम्म सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने एक

पौडेल हत्या प्रकरणका कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैदको फैसला

काठमाडौं । अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप

मुख्यमन्त्री राउतलाइ अमेरिका भ्रमणमा रोक

काठमाडौं । संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो

नेकपाको सम्पत्ति : एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ । एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको

सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिदैं

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा

चम्किएका सन्दिपले दिल्लीलाइ जिताए, मुम्बईलाई आईपीएलबाट आउट गराए

काठमाडौं । मुम्बईकों तीन विकेट लिएका सन्दिप लामिछानेले आजको खेलमा मुम्बई इण्डियन्सलाई ११ रनले हराएको छ । आफ्नो टिम दिल्ली डेयरडेभिल्सले पनि आईपीएलबाट सम्मानजनक तरिकाबाट बिदा भएको छ । पहिले