
कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको बिकास हुँदैनः प्रम देउवा
काठमाडौं । नेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने बताएका छन् । कर्णाली हरेक

८ अंकले बढ्यो नेप्से
काठमाडौं । साताको चौथो दिन आज बुधबार बजार परिसूचक आज नेप्से सूचक ८.०२ अंकले बढेर १४८०.२६ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५९ कम्पनीका ९ लाख ३१

विप्लव नेतृत्वका चारजना कार्यकर्ता पक्राउ
काठमाडौं । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं.११

च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस भिड्दै
टुरिन (एजेन्सी) । च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज दुई बलिया टोली बार्सिलोना र युभेन्टस एकआपसमा भिड्दै छन् । युभेन्टसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १ः३०

सिभिल बैंकले तोक्यो ४० प्रतिशत हकप्रद निष्काशनको मिति
काठमाडौ । सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने मिति तोकेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता

हिमालयन जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांस
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांस मात्र बितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार पूँजी तयार गरिसकेको हुनाले

संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसले जित्नुपर्नेः नेता सिंह
काठमाडौं । घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा बुधबार चुनावी घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली काँग्रेसको आवश्यकता रहेको बताए । कार्यक्रममा उनले भने “निर्वाचन नजिकिँदै

वाम एकता अब कुनै पनि शक्तिले रोक्न सक्दैनः नेता खनाल
काठमाडौं । इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्

चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पाको पोल्टामा
काठमाडौ । ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिका साथसाथै हिमालयन

गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद स्वीकृत
काठमाडौं । गण्डकी विकास बैकले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात दश बराबर दुइ दशमलब पाँच (१०ः२.५) कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई ४६

काठमाडौँ महानगरलाई जानकारी नदिइकन सडक भत्काउँन नपाउने: महानगर प्रमुख
काठमाडौ । काठमाडौको अधिकांश सडक पटक पटक भत्काउने र बनाउने गरेकै कारण स्थानीयवासीले धेरै दुख तथा सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने काठमाडौँ महानगरपालिकाका

महाअभियोगमा मुछिदै मुगाबे
एजेन्सी । जिम्बावेको राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव सत्तारुढ दल जानुपीएफले गरेको छ । उक्त प्रक्रिया अघि बढाइने तयारी भइरहेको समाचारमा जनाइएको छ ।श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी














