
अगाडि बढायो शिवम् सिमेन्टले आइपीओ निष्काशनको प्रक्रिया
काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणलाई ३७ करोड बराबरको ३७ लाख कित्ता सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले पुस २५ गते बोलाएको दोस्रो वार्षिक साधारण सभामा

राजधानीको माग गर्दै चक्काजाम, यात्रुहरु अलपत्र
काठमाडैं । प्रदेश १ मा संसदीय र प्रदेश सभाको चुनाव प्रचारका बेला विशेषतः धनकुटा, धरान, इटहरीका प्रायः सबै पार्टीका उम्मेदवारहरुले प्रदेशको राजधानी बनाउने प्रतिबद्धता जनाउँदै चर्को भाषण गरेका थिए ।

मस्तिष्कबारे भ्रम र यथार्थ यस्तो छ
काठमाडौ । मस्तिष्क मानव शरीरको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंग हो । शरीरका सबै अंगलाई मस्तिष्कले नै परिचालन गर्छ । त्यसैले पनि हुन सक्छ, मस्तिष्कबारे अनगिन्ती मिथक छन् । मानिसले

अत्यधिक चिसो बढेपछि मुस्ताङका विद्यालयहरु बन्द
काठमाडौं । अत्यधिक चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङका विद्यालयहरु बन्द भएका छन् । जिल्लाका सामुदायिक विद्यालय, गुम्बा र निजी विद्यालयमध्ये कतिपयले घुम्ती विद्यालय सञ्चालन गरिरहेका छन् । कतिपय विद्यालयले अर्धवार्षिक

जथाभावी चौपाया छाड्ने प्रवृत्तिले सडक दुर्घटना बढ्दै
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा जथाभावी चौपाया छाड्ने प्रवृत्तिले नगर क्षेत्रमा सडक दुर्घटना बढ्ने गरेको छ । चौपायाका कारण फोहर व्यवस्थापनमा कठिनाइ हुने, सर्वसाधारणको बालीनाली नोक्सान हुने लगायत नगर

चिनियाँ राष्ट्रपति नेपाल आउने ‘ तयारीमा’
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । वाम गठबन्धनको नेतृत्वमा स्थीर सरकार बन्ने निश्चित भएपछि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी सुरु भएको हो

दलीय सहमति नजुटेसम्म राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण नगर्ने
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा दलीय सहमति नभएसम्म राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगर्ने भएको छ । पछिल्लो सयम चर्चा रहेको सो अध्यादेशलाई लिएर नेपाली कंग्रेस र एमालेवीच जुहारी चलिरहँदा राष्ट्रपति

साफ यू-१५ महिला च्याम्पियनसिपः दोस्रो खेलमा नेपालले आज भारतसंग खेल्दै
काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भारतसंग खेल्ने भएको छ । आइतबार भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको

‘गुजरात र हिमाञ्चलमा फेरि कसको सरकार होला त ?
एजेन्सी । भारतको गुजरात राज्यमा फेरि पनि भारतीय जनता पार्टी भाजपा ले सरकार बनाउने भएको छ । दुई चरणमा भएको विधानसभा चुनावको मतगणना सोमबार भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले

साना दलहरु के मा भए त व्यस्त?
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसंगै साना दलहरु निर्वाचनको समिक्षामा जुटेका छन । ठुला राजनैतिक दलहरु नयाँ सरकार गठनको छलफलमा जुटिरहदा साना दलहरु भने चुनावी समिक्षामा

प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा सरकार
काठमाडौं । सरकार प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा रहेको छ । केहि दिनअघि मात्रै सरकारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयार गरेको थियो

यसरी हुदै छ सबै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकिकृत गर्ने कार्य,
काठमाडौं । निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकिकृत गर्ने काम जारी राखेको छ । प्रतिनिधिसभाको मतपरिणामलाई एक ठाउँमा र














