Jagaran News

१३ हजार कर्मचारीलाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पती विवरण नबुझाउने १३ हजार ३ सय ९० कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ। उनीहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ। हरेक

ट्रम्पविरुद्ध कुनै खेल नखेल्न अमेरिकी उपराष्ट्रपतिको चेतावनी

काठमाडौं। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच

आइपिएलमा आजबाट प्लेअफ खेल हुँदै, फाइनल प्रवेश लागि कडा प्रतिस्पर्धा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफ खेलहरु आजबाट हुँदैछन् । लिग चरणमा शीर्ष दुई स्थान हात पारेका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच आज पहिलो क्वालिफायर खेल हुँदैछ

प्रधानमन्त्री ओलीले दिए जापानी प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत उनले निमन्त्रणा गरेका

अब जिल्लामा ९ वटा मात्र कार्यालय रहने

काठमाडौं । जिल्लामा अब ९ वटा मात्र कार्यालय रहने तय भएको छ । प्रवक्ता सुरेश अधिकारीका अनुसार जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला हुलाक, कोष तथा लेखा, निर्वाचन, मालपोत, नापी, जिल्ला

मलेसियामा कामदारको भिसा रोकियो, भिसा प्रक्रिया तत्कालका लागि अवरुद्ध

काठमाडौं । मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ (आइएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बन्द गरेको छ । कामदारलाई आर्थिक भार पर्ने

सार्वजनिक विदा कटौतीप्रति मुस्लिम संघको आपत्ति, काठमाडौं प्रजिअलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । सरकारले सार्वजनकि विवाद कटौती गरेकोमा आपत्ति जनाउँदै नेपाल मुस्लिम संघले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी केदार प्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको छ । नेपाल मुस्लिम संघले आज जिल्ला प्रशासन

लनटेनिस नुवेन र शिभाली च्याम्पियन उपाधि एनुवेन लिम्बू र शिभाली गुरुङलाई

काठमाडौं  । आइएमइ फाउण्डेशनद्वारा आयोजित प्रथम जुनियर खुला लनटेनिस प्रतियोगिताअन्र्गत आठ वर्षमुनि (यु–८) एनुवेन लिम्बू र शिभाली गुरुङले कलतर्फको विधामा उपाधि हात पारेका छन् । आइएमइ फाउण्डेशनद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत

सेञ्चुरी बैंकको नयाँ शाखा सातदोबाटामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ ललितपुरको सातदोबाटोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त बैंकको उद्धघाटन आज बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका

मैलुङ–स्याफ्रुबेशी सडकको समुद्घाटन

काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधिन रहेको राष्ट्रिय प्राथमिकताको योजना मैलुङ—स्याफ्रुबेशी सडककोे समुद्घाटन भएको छ । नेपाली सेनाले निर्माणको जिम्मेवारी दिएको उक्त मैलुङ—स्याफ्रुबेशी सडककोे समुद्घाटन आज रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका

१० वर्ष भित्र मध्यमस्तरको आयमा स्तरोन्नति गर्ने सरकारको लक्ष्य

काठमाडौं । समृद्ध नेपाल निर्माणको लागि सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आयमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । संघीय सरकारको आज संसदमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा प्रस्तुत गरेको आर्थिक वर्ष

‘५ वर्षभित्र देशै झलमल्ल’ गराउन सरकार प्रतिबद्ध

काठमाण्डौं । सरकारले आउँदो ५ वर्षभित्र उत्पादनका सबै क्षेत्रमा चौबीसै घण्टा विद्युत उपलब्ध गराउने भएको छ । संसदको दुवै सदनमा राष्टपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा ५