Jagaran News

छायाँ सरकार बनाउने नेपाली कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र सरकारलाई

माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्ष महतोद्वारा गभर्नर समक्ष सपथ ग्रहण

काठमाडौं, २४ पुस । माछापुच्छ्रे बैंकको गत पुष २० गते भएको २०औं साधारण सभाबाट अध्यक्षपदमा निर्विरोध निर्वाचित हुनु भएका डा. बिरेन्द्र प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल

मानव तस्करीको आरोप लागेकी राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

काठमाडौँ , पुस २४ । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मन्त्रीपरिषद् बैठकले सोमबार उनलाई बर्खास्त गरेको सूचना बाहिरिएका बेला राजदूत शेर्पाले

कर्मचारी समायोजन: ३० हजार कर्मचारीको विवरण अद्यावधिक

काठमाडौं, पुस २४ । कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् । कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी

गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु

काठमाडौं, पुस २४ ।  गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले सन् २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु गरेको बताएका छन् । आन्तरिक भ्रमण वर्ष सफल पार्न गण्डकी

जनतामुखी भएर स्वास्थ्य सेवा प्रदान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको लक्ष्य रहेको बताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो सभाको मंगलबार काठमाडौंमा उद्घाटन

मलेशियन मानव संशाधन सहायक मन्त्री भन्छन्- नेपाली कामदार आपूर्तिको रिपोर्ट दुई महिनापछि आउँछ

काठमाडौं, पुस २४ । विदेशी कामदार, त्यसमा पनि विशेषगरी नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेशियाका एक मन्त्रीले बताएका छन् । मानव संशाधन सहायक मन्त्री दतुक

बुटवल पावरले बोलायो एजीएम २८ प्रतिशत लाभांश अनुमोदन गर्ने

जागरण न्युज काठमाडौं, पौष १४ । बुटवल पावर कम्पनीले शुक्रबार (पुस २७ गते) साधारण सभा बोलाएको छ । साधारण सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान १०ः०० बसे शुरु हुनेछ ।

हामी सबैको यातायातको प्रथम साधारणसभा सम्पन, एक वर्षमै ल्यायो २३ वटा बस संचालनमा

काठमाडौं, पुस २४ । हामी सबैको यातायात प्रा.लि. को प्रथम साधारणसभा सम्पन भएको छ । उक्त साधारणसभाले चार सदस्यीय संचालक समिति समते निर्वाचित गरेको छ । ललितपुरमा आयोजित साधारणसभाले मोहनकुमार

विवादमा परेकी राजदूत शेर्पासँग सरकारले माग्यो राजीनामा , उनको प्रतिक्रिया भने यस्तो छ !

काठमाडौं, पुस २४ । सरकारले अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पासँग राजीनामा माग गरेको छ । मानव तस्करीको आरोप लागेर विबादमा परेकी शेर्पासँग सरकारले राजीनामा माग गरेको हो । परराष्ट्र

अब यी ६ वटा विमानस्थलमा रात्रिकालीन उडान

काठमाडौं, पुस २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ ।

त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित, कारण यस्तो छ

काठमाडौं, पुस २४ । उपकरण बिग्रेका कारण त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । मंगलबार बिहान पौने ९ बजेदेखि आन्तरिक तथा बाह्य उडान र अवतरण हुन नसकेको हो