
विवेकशील साझामा मतभेदः रवीन्द्र मिश्रविरुद्ध उज्ज्वल
काठमाडौं, पुस १७ । पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित

वाइड बडी खरिदमा चार अर्ब घोटाला
काठमाडौं, पुस १७ । संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न

‘राष्ट्रपतिको जीवनशैलीः राजतन्त्रको बेलामा पनि नभएका दृश्यहरु गणतन्त्रमा’
काठमाडौं, पुस १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न परेको भन्दै असन्तुष्टि जनाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा

वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने
काठमाडौँ , पुस १७ । सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे

प्रधानमन्त्री ओलीको इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै
काठमाडौं, पुस १७ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ ।प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको भ्यु टावर

अर्थमन्त्रीको श्वेतपत्रले प्रहरी निराशः अत्याधुनिक भवन बनाउने योजना अलपत्र
काठमाडौं, पुस १७ । सरकारले साढे दुई अर्ब रुपैयाँ निकासा गर्न नसक्दा मुलुकको राजधानी सुरक्षा गर्ने महानगरीय प्रहरी परिसर र काठमाडौँ र अपराध अनुसन्धान महाशाखाले वास पालमै रहने भएको छ

गुणस्तर विभागमा खुलमखुला घूसः एक घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म खुल्दैन
काठमाडौं, पुस १७ । काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत

यूएईमा सन् २०१८ मा १ सय ७ नेपालीको मृत्यु, ६ वर्षमा ४५४ जना नेपालीले ज्यान गुमाए
काठमाडौं, पुस १७ । सन् २०१८ मा यूएईमा १ सय ७ जना नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ९८ जना पुरुष र ९ जना महिला भएको आवुधाबीस्थित नेपाली

स्मार्ट लाइसेन्सको आपूर्तिकर्तासँग अख्तियारले माग्यो जवाफ
काठमाडौं, पुस १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ । मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको कार्ड

१४ हजार ८ सय कर्मचारीले भरे समायोजन फारम
काठमाडौं, पुस १७ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार ८ सय

आजदेखि नयाँ वर्ष सन् २०१९ सुरु, शुभकामना आदानप्रदान गरेर मनाईदै
काठमाडौं, पुस १७ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने

सन् २०१९ मा समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक बिन्दुमा पुग्छ : प्रधानमन्त्री ओली
काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अंग्रेजी नयाँ वर्ष २०१९






