लोकसेवाले माग्यो १९१ नायब सुब्बा (सुचनासहित)

काठमाडौं , पुस २५ । लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।
लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो ।
आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

प्रतिक्रिया दिनुहोस्