Jagaran News

विदेश जाने बाध्यताको अन्त्य गर्न सामाजिक सुरक्षा योजना : श्रममन्त्री विष्ट

काठमाडौं ,११ मंसिर। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आम नेपालीको जीवनमा दीर्घकालीन महत्व राख्ने योजना लिएर आएको बर्ताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सामाजिक सुरक्षा योजना

निर्मलाको न्यायका लागि डा. गोविन्द केसीको साथ, महेन्द्रनगर पुगेर परिवारसँगै बसे धर्ना

काठमाडौं, ११ मंसिर । अभियन्ता डाक्टर गोविन्द केसी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारको धर्नामा सहभागी भएका छन् । मंगलबार दिउँसो निर्मलाका परिवार  धर्ना बसिरहेको कञ्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि गएर

यो सरकार जुम्रा मार्न र सिन्को भाँच्न बनेको होइन, केही दिनमै जता हेर्‍यो उतै सरकार देख्नुहुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं , मंसिर११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ

बाँडफाँट भयो माथिल्लो तामाकोशीको आईपिओ, कसले कति पाए ?

जागरण न्युज काठमाडौं, ११ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड गरेको छ । शेयर बाँडफाँड बबरमहलको क्रिष्टल प्यालेसमा बाँडफाँड भएको हो । तामाकोशीले

चौतारी लघुवित्तको ५ लाख ६० हजार कित्ता आइपीओ मंसिर १९ देखि खुल्ने

जागरण न्युज काठमाडौं, ११ मंसिर । चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गतेदेखि सर्वसाधारणलाई ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कुल ६ लाख

माथिल्लो तामाकोशीको आइपीओ आज ३ बजे बाँडफाँट हुँदै

जागरण न्युज काठमाडौं, ११ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ आज (मंसिर ११ गते) दिउँसो ३ बजे बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग

सनराइज बैंकका ग्राहकलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट

काठमाडौं मंसिर ११ । सनराइज बैंकले आफ्ना ग्राहक वर्गलाई उच्चस्तरीय सेवा तथा सुबिधा दिने उद्देश्यले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल (INDRAPRASTHA APOLLO HOSPITALS) सँग सम्झौता गरेको छ । सम्झौतामा सनराइज बैंकका

गोठमा होइन अब प्रसूति केन्द्रमा सुत्केरी

काठमाडौं, मंसिर ११ ।  जाजरकोटको छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा

आग्लो प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

काठमाडौं, मंसिर ११ । दोलखाको जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् । ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा

२२ वर्षीया कमला परियारले जन्माईन तिम्ल्याहा बच्चा , बच्चा को उपचारमा समस्या

काठमाडौं, मंसिर ११ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेकी छिन् । परियारले सोमबार

१७ सहसचिवसहित १८९ कर्मचारीको सरुवा

काठमाडौं, मंसिर ११। सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १७ सहसचिवसहित १८९ कर्मचारीलाई सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार खरिदारदेखि सहसचिवसम्मका कर्मचारीको ठूलो संख्यामा सरुवा

ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु, थ्रेसर पल्टिँदा एक मजदुरको ज्यान गयो

काठमाडौं, मंसिर, ११। तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा मकवानपुरको हेटौंडामा आज एक जनाको मृत्यु भएको छ । मुगु घर भएका ३० बर्षिय सुरेन्द्र परियारलाई बाटोमा हिंडिरहेका बेला अमलेखगन्जबाट हेटौंडा आइरहेको