Jagaran News

वाइडबडी प्रकरणः तथ्यगत भ्रष्टाचार भएको ठहर सहितको निर्णयलाई नेकपाले स्वीकार गर्ने

काठमाडौं, पुस १९ । सत्तारुढ नेकपाले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको

चीनमा हिमपात, सात लाख २० हजार मानिस प्रभावित

काठमाडौं, पुस १९ । चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित

गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्चमा ४४ पटक पेसी सर्यो

काठमाडौं, पुस १९ । सर्वोच्च अदालतमा प्रधान्यायाधीश बन्नासाथ भ्रष्टाचारका मुद्दालाई प्राथमिकतामा राख्ने घोषणा परम्परा नै बनेको छ । कल्याण श्रेष्ठ, सुशीला कार्की , गोपाल पराजुली, ओमप्रकाश मिश्रसम्मले जस्तै नवनियुक्त चोलेन्द्रशमशेर

बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ४९ हजार नर्स बेरोजगार

काठमाडौं, पुस १९ । देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५

काठमाडौँको सडकमा भिख माग्न प्रतिबन्ध, बेवारिसे वृद्धवृद्धालाई आश्रममा लगिने

काठमाडौं, पुस १९ ।  काठमाडौँका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई

नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता

काठमाडौं, पुस १९ । दुई छिमेकी मुलुकले परमाणु भट्टी सञ्चालन गरेको लामो समयपछि नेपालले पनि परमाणु भट्टी स्थापनाका लागि बाटो खुला गर्ने भएको छ । सरकारले संघीय संसदमा दर्ता गराएको

निगमले इन्धनको मुल्य समायोजन गर्याे

काठमाडौं, १८ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नपाल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो । अब

कामना सेवा र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्भौता

काठमाडौं । काठमाडौंको वडा नं.३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्ष्ँर भएको

शहीद स्मारक ‘ए’ डिभिजन लिग मनाङ मस्र्याङ्दीले १२ औँ जित

काठमाडौँ, १८ पुस । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज

बिपी कोइरालाई नेपालीको साझा सम्पत्ति: नेताहरु

काठमाडौँ, १८ पुस । नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद ९बिपी० कोइरालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

चिकित्सा शिक्षा विधेयक सर्वसम्मत रुपमा प्रतिवेदन तयार पार्ने प्रयास

काठमाडौँ, १८ पुस । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि दफाबार छलफल गरी प्रतिवेदन पेश गर्न गठित सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पार्ने प्रयास

माछापुच्छ्रे बैंकको कोटेश्वरमा नयाँ शाखाको शुभारम्भ

काठमाडौं, १८ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि काठमाडौं महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । शाखाको उद्घाटन