Jagaran News

आमाको किरिया गर्दै दुई छोरी

काठमाडौँ , पुस १८ । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा

चोलेन्द्र शम्शेर जबराले लिए प्रधानन्यायाधीशको शपथ

काठमाडौँ , पुस १८ । चोलेन्द्र शम्शेर जबराले प्रधानन्यायाधीशको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई प्रधानन्यायाधीशको पद तथा गोपनियताको शपथ गराएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको

सवारीसाधनमा ज्येष्ठ र असक्त नागरिकलाई ५० प्रतिशत छुट

काठमाडौं, पुस १८ । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट

सन्दीप बिपिएलका लागि बंगलादेश तर्फ लागे, किन छोडे बिचमै बिग बास? यस्तो छ कारण

काठमाडौं, पुस १८ । अस्ट्रेलियाको क्रिकेट लिग बिग बासमा राम्रो प्रदर्शन गरेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको चर्चा चुलिएको छ । इन्डियन प्रिमियर लिग ९आइपिएल० खेलिसकेका सन्दीपले बिग बास लिगमा

संघीय सरकार र आन्दोलनरत कर्मचारीबीच आज पनि वार्ता हुँदै, के होला त सहमति ?

काठमाडौं, पुस १८। कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै आएका कर्मचारीसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ । आन्दोलन जारी राखेका कर्मचारीलाई सहमतिमा ल्याउन हिजोको वार्ता असफल भएपछि आज पनि

भग्नावशेषमा पुरिएका ११ महिने बालकको यसरी गरियो जिउँदै उद्धार

काठमाडौं, पुस १८ । रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्क सहरको एक भवनामा गत सोमबार भएको बिस्फोटपछि भग्नावशेषमा पुरिएकाहरुलाई खोज्ने क्रममा ११ महिने बालकको जिउँदै उद्धार गरिएको छ । तापमान माइनस

४२३ चालकको सवारी अनुमतिपत्र खारेज

काठमाडौं, पुस १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक-पटक मापसे सेवन

बिना सेवासुविधा नै बिदा भए एकैपटक गरिबी निवारण कोषका ८० कर्मचारी

काठमाडौं, पुस १८ । गरिबी निवारण कोषमा करारमा कार्यरत ८० जना कर्मचारी बिदा भएका छन् । कोषले उनीहरुलाई एकैपटक बिदा गरेको हो । सरकारले गरिबी निवारण कोषलाई पुनर्संरचना गर्ने नीति

पेट्रोलियम पदार्थको मूल्य घटाउने आयल निगमको तयारी

काठमाडौँ, पुस १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। श्रोतका अनुसार सम्भवत निगमले आजै (बुधबार) मूल्य समायोजन गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो

सियाचिनमा तैनाथ भारतीय सेनाले अब नुहाउन तीन महिना कुर्नु नपर्ने

काठमाडौं,, पुस १८ । सियाचिन ग्लेशियरमा तैनाथ भारतीय सैनिकले अब नुहाउनका लागि ९० दिनभन्दा लामोसयम कुर्नुपर्ने अवस्था अन्त्य हुने भएको छ । सो क्षेत्रमा भारतीय सेनाको टोली २१ हजार फिटभन्दा

धर्ममा राज्य विभेदकारी हुनुहुँदैन : मन्त्री रावल

काठामाडौँ, पुस १८ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताएका छन्। ख्रिष्टमस तथा नयाँ वर्ष २०१९ को शुभारम्भका अवसरमा इसाई समाज, सुर्खेतद्वारा यहाँ आयोजित ‘शुभकामना

विश्व कुङ्फु च्याम्पियनसिपमा नेपाली टोलीलाई ६ स्वर्ण

काठमाडौ‌ं, पुस १८ । सातौँ विश्व कुङ्फु च्याम्पियनसिपमा नेपाली उमा कुङ्फु टोलीले ६ स्वर्ण जितेको छ। थाइल्यान्ड कुङ्फु सङ्घको तत्वावधान तथा विश्व कुङ्फु महासङ्घद्वारा थाइल्यान्डको फुकेटमा यही पुस १४ देखि