Jagaran News

६६ लाख हिनामिनाको आरोपमा व्यवस्थापक पक्राउ

काठमाडौं, ११ मङ्सिर । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको

पछिल्लो समय मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

काठमाडौँ, ११ मङ्सिर । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को

नेपाल र चीन जोड्ने लेन्दे खोलामाथिको मितेरी पुलको पुनर्निर्माण सुरु

काठमाडौं, मंसिर ११ । नेपाल र चीन जोड्ने रसुवागढीस्थित लेन्दे खोलामाथिको मितेरी पुलको पुनर्निर्माण सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौताअनुसार चीन सरकारको सहयोगमा

कैलालीको कुचैनी सडकखण्डमा बस दुर्घटना, २५ जना घाइते

काठमाडौं, मंसिर ११ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी

सिरियामा सरकारी सेना र विद्रोहीबीच झडप, कम्तीमा २ सय जनाको मृत्यु

काठमाडौं , मंसिर ११। सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीनदिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ । अमेरिकाको

स्वीट्जरल्याण्डमा एउटा भवनमा आगलागी, छ जनाको मृत्यु

स्वीट्जरल्याण्डको पूर्वी सहर सोलोथर्नमा आइतबार राती भएकोे आगलागीमा परी कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमा बालबालिका पनि परेका छन् । करिब २० जना रहेको भवनमा आगलागी

भाइको हत्या अभियोगमा दाजु पक्राउ

काठमाडौं, मंसिर११ । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

काठमाडौं, मंसिर११ । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको

काठमाडौं–तराई फास्ट ट्रयाक: मुअब्जा नपाए काम रोक्ने चेतावनी

काठमाडौं, मंसिर११ । तराई जोड्ने दू्रतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको लितपुरको खोकना र बुङमतीका बासिन्दाले काममा अवरोध गर्ने चेतावनी दिएका छन्। स्थानीयले

साइकल गतिमा जनकपुर रेलः ३५ किलोमिटर पार गर्न डेढ घण्टा

काठमाडौं, मंसिर११ । ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्र्रतिस्पर्धा छ । जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर

ए डिभिजन लिगः मनाङले एपीएफ र सरस्वतीले बीबीसीसँग खेल्दै

काठमाडौं, मंसिर११ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ बजेर

बिजुलीको पोलमा ठोक्किएर स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, मंसिर ११ । बिजुलीको पोलमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौंको मैतीदेवीमा बा ८२ ब ४८७६ नम्बरको स्कुटर राति पौने १२ बजे बिजुलीको पोलमा