Jagaran News

राष्ट्रपतिका लागि ल्याइएको हेलिकप्टर विमानस्थलमै अलपत्र

काठमाडौं, पुस २५ । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ । नेपाली सेनाका चालक (पाइलट)बाट २

भारतमा विवादास्पद कानुन पारित, मुस्लिम समुदायमाथि अन्याय भएको आरोप

काठमाडौं , पुस २५ । भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानुन पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानुन संसद्ले पारित गरेको हो ।

इङ्लिस लिग: टोटनह्यामसँग चेल्सी पराजित, आज म्यान्चेस्टर सिटी र बुर्टन भिड्ने

काठमाडौं , पुस २५ ।  इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम १–० ले विजयी भयो ।

आगलागीमा परी तीन बालबालिकाको मृत्यु

काठमाडौं , पुस २५। गोठमा भएको आगलागीमा परी बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । मंगलबार अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६

नेपाल–फ्रान्स परामर्श बैठक बुधबार हुँदै, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं, पुस २५ । नेपाल–फ्रान्स परामर्श बैठक बुधबार काठमाडौंमा हुँदैछ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको यो बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव

प्रहरी प्रधान कार्यालयले पुसमा टेन्डर माग्यो, वैशाखमा ज्याकेट आउने

काठमाडौं , पुस २५ ।  देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट

आयल निगमलाई इन्धनमा १५ दिनमै १ अर्ब ३३ करोड नाफा

काठमाडौं , पुस २५ । नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २

पैसा निकालेपछि सर्वोच्चको आदेशः सुमार्गीको खाता रोक्नू

काठमाडौं , पुस २५ । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ । यही पुस १० गते न्यायधीश दीपकराज

सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित

एजेन्सी, काठमाडौं, २४ पुस । सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ। आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम

मालपोत कार्यालयका लेखा अधिकृत १ करोड ७१ लाख हिनामिना गरी फरार

काठमाडौं, २४ पुस । चितवन मालपोत कार्यालय लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रकम हिनामिना गरेर फरार भएको समाचार खुलासा भएको छ । यस कार्यमा कार्यलय प्रमुखको पनि

शेयरको मूल्य ०.४ विन्दुले घटेर ११७७.०७ विन्दुमा अड्कियो

काठमाडौँ, २४ पुस । धितोपत्र बजारमा आज पुनः शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव

विकास निर्माणमा हामी सँगसँगै छौं : अध्यक्ष प्रचण्ड

काठमाडौ., २४ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगसँगै रहेको बताउनु भएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई