Jagaran News

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी कामविहीन

काठमाडौं, मंसिर १० । राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् । उनीहरुलाई प्रशासन शाखाले लिखित जिम्मेवारी नदिएपछि आदेशको भरमा काम गर्न

नेकपामा असन्तुष्टिः २१ केन्द्रिय सदस्यले उठाएका मागमा गौतमको साथ

काठमाडौं, मंसिर १० । नेपाल कम्युनिष्ट पार्टीका २१ केन्द्रिय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् । बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा

रुस र युक्रेनबीच थप तनाब बढ्यो, रुसद्धारा युक्रेनको जहाज नियन्त्रणमा

काठमाडौं, मंसिर १० । रुसले क्रिमीयाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरेर उनीहरुलाई आफ्नो कब्जामा लिएको छ । यो घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै

झापाको लालझोड़ामा भिषण आगलागी , एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं, मंसिर १० । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–७ लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सम्पूर्ण परिवार सुतिरहेको बेला गएराती घरमा एक्कासी आगो लागेपछि लक्ष्मण

मदिरा विक्रीमा कडा नियम लगाउने सरकारको तयारी

काठमाडौं, मंसिर १० । सरकारले मदिरा उत्पादन र विक्रीको व्यवस्थापन गर्ने भन्दै नयाँ कानून ल्याउने भएको छ । सरकारले मदिराको विक्री, वितरण, विज्ञापन र उत्पादनमा कडाइ गर्दै नयाँ कानुन बनाउन

वाइड बडी विमान खरिदमा ६ अर्ब ५९ करोड घोटाला !

काठमाडौं, मंसिर १० । संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ

नेपालमा उद्योगको संख्या साढे ३ लाख पुग्यो, २० खर्ब बढी लगानी

काठमाडौं, ९ मंसिर । नेपालमा साढे ३ लाख उद्योग दर्ता भएका छन् । उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार कुल तीन

काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

काठमाडौं , मंसिर ९। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति १ सय ४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य

ढोरपाटन आगलागी अपडेटः ३० घर जलेर नष्ट, ४७ परिवार विस्थापित

ढोरपाटन नगरपालिका ९ ( ढोर) नवि गाउँका ३० घर पूर्ण रुपमा जलेका छन् । शनिबार राति २ बजे तिर शुरु भएको आगलागी आइतबार बिहान ८ बजे मात्रै निभाइएको थियो ।

‘ लैंगिक हिंसाविरुद्ध सरकार दृढतापूर्वक लागिरहेको छ ‘: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, मंसिर ९ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लैंगिक हिंसाविरुद्ध सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयक कार्यक्रममा बोल्दै उनले पितृसत्तात्मक सोच

शशांक कोइरालाले भने- दुई महिनाभित्र नेविसंघको महाधिवेशन हुन सक्दैन

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दुई महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको दाबी गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन आइतबार पार्टी कार्यालय सानेपा

कांग्रेस बैठक : विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेश

काठमाडौं, मंसिर ९ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधानको मस्यौदा पेश भएको छ। आइतबार बसेको पार्टीको बैठकमा विधान मस्यौदा पेश गर्दै समितिका संयोजक पूर्णबहादुर खड्काले विधानबारे संक्षिप्त व्याख्या गरेका