केन्द्रमा कर्मचारी फालाफाल, स्थानीय तहमा अभाव
काठमाडौं । संघीय सरकारका मन्त्रालय र मातहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ । सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्रालयहरुले आफ्नो
कांग्रेसले ३० देशमा सरकारविरुद्ध प्रदर्शन गर्ने
काठमाडौं। सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली
चीनका ३२ वटा एनजिओ नेपाल भित्रिए
काठमाडौं। उत्तरी छिमेकी चीनका गैर सरकारी संस्था (एनजीओ) पहिलो पटक नेपाल भित्रिएका छन् । शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकासलगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२
निलेको तीन दिनपछि यसरी निस्कियो सुनको सिक्री
काठमाडौं। सुनसरीका इटहरी–२ का ३१ वर्षे सुरजकुमार नेपालले विराटनगर–९ स्थित राठी ज्वेलरी हाउसमा निलेको सिक्री तीन दिनपछि दिसाबाट निस्किएको छ । सुरजको शरीर एक्स–रे गरेर हेर्दा पेटमा धातु रहेको देखिएपछि
जोशी प्रधानन्यायाधीशमा सिफारिस नहुने सम्भावना
काठमाडौँ । सत्तारूढ नेकपाले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइबाट अस्वीकृत गर्ने तयारी गरेको छ । शैक्षिक प्रमाणपत्रको अस्पष्टता, विवादित फैसलाहरू एवं न्यायाधीशको आचरणभन्दा फरकखालका गतिविधि गरेको विषयमा सुनुवाइमा उठेका
सरकारले १७ वटा विधेयकलाई मन्त्रिपरिषदका विभिन्न समितिमा पठाउने
काठमाडौं । सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन बनाउनका लागि विभिन्न १७ वटा विधेयकहरुलाई मन्त्रिपरिषदका विभिन्न समितिमा पठाउने निर्णय गरेको छ । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा
नेकपाको प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बियो, जनसंगठनको एकता भने साउनभित्र
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ । पार्टी सचिवालयबाट विधान र नियमावली पारित हुनमा
शिव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)
काठमाडौं, १४ श्रावण । श्रावण महिना हिन्दु धर्मालम्बीहरुको पवित्र महिना हो । त्यसमा पनि साउने सोमबारको बिशेष महत्व छ । श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भई
सरकारले कार्यक्षेत्रमा मारिएका सैनिकको परिवारलाई ७ वर्षसम्म पूरा तलब दिने
काठमाडौं । सरकारले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई सात वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका
राष्ट्र बैंकले भन्यो : भूकम्प प्रभावितको धितो लिलामी नगर्नु
काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प प्रभावितको धितो लिलामी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंकले आज निर्देशन जारी गर्दै भूकम्प प्रभावितले आवास पुनर्निमाणको लागि लिएको धितोको
त्रिविको वार्षिक परीक्षामा संलग्न व्यक्तिको पारिश्रमिक वृद्धि
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सञ्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिसअनुसार यही साउन २ गते सम्पन्न कार्यकारी परिषद्को
प्रदेश ५ का मुख्यमन्त्री र सभामुखसहित सबैको सुविधा विधेयक पारित
काठमाडाैं ।प्रदेश ५ को आजको प्रदेश सभा बैठकले सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यको पारिश्रमिक सम्बन्धी विधयेक सर्वसम्मतले पारित गरेको छ । त्यस्तै प्रदेश सभा सचिवालय सम्बन्धमा














