
महिला प्रहरीलाई बलात्कार प्रयास गर्ने प्रहरी जवान जेल चलान
काठमाडौं, पुस १९ । तीन महिनाअघि महिला प्रहरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान भरत वलीलाई जेल चलान गरिएको छ । जिल्ला अदालतको फैसला

प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्ने, विषय वस्तु यस्तो छ !
काठमाडौँ, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्ने भएका छन् । यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा

उपत्यकाका जनस्वास्थ्यका कर्मचारी कामविहीन, जिम्मेवारी नभएपछि घाम तापेर बस्छन् कर्मचारी
काठमाडौं, पुस १९ । कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ। उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने

झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ
काठमाडौं, पुस १९ । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२

ठूला दरका भारतीय नोट प्रतिबन्धले सीमा क्षेत्रको व्यापारमा असहज, उद्योगी–व्यवसायीका साथै श्रमजीवी प्रभावित
काठमाडौं, पुस १९ । नेपाल सरकारले १ सयभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि धेरैतिर प्रत्यक्ष असर परिरहेको छ । नोट प्रतिबन्धले उद्योगी–व्यवसायीका साथै श्रमजीवी समेत प्रभावित भएका छन् । कतिपयले

ससुरालीमै आएर एक पुरुषले गरे आफ्नै श्रीमतीमाथि एसिड प्रहार
काठमाडौं, पुस १९। एक पुरुषले श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड

स्वास्थ्य समस्याबाट बच्नको लागी हरेक दिन खानुहोस यी खानेकुरा !
काठमाडौं, पुस १९ ।स्वास्थ्य रहन हरेक मानिसलाई मन हुन्छ । अहिलेको समयमा मानिसको लागी स्वास्थ्य रहनु भनेको ठुलो चुनौतीको बिषय हो । स्वास्थ्य रहनको लागी मानिसको खानपानले ठुलो भूमिका खेल्ने

चैत २२ गते देखि रिलिज हुँने ‘प्रेमनाथ’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)
काठमाडौं, पुस १९। नेपाली कथानक चलचित्र ‘प्रेमनाथ ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको टे«लर सार्वजनिक गरिएको हो । फिल्मलाई गणेश बेल्बसेले निर्देशन गरेका

अब स्कूल–स्कूलमा पुग्न थाल्यो प्रहरी
काठमाडौं, पुस १९ । केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै एक हजार

मालपोत कर्मचारीको मिलेमतोमा करोडौको जग्गा किर्ते
काठमाडौं, पुस १९ । मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा नक्कली व्यक्ति खडा गरी अर्काको जग्गा दर्ता गरेको आरोप पिडीत पक्षले लगाएको छ । साबिकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर

फेरि इन्धनको भाउ घट्यो , हेर्नुहोस् कुनमा कति घट्यो त ?
काठमाडौँ , पुस १९ । नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी, पुन उत्पादन थाल्न करीब एक साता लाग्ने
काठमाडौं पुस १९ । नुवाकोटमा रहेको त्रिशुली जलविद्युत केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत उत्पादन बन्द भएको छ। २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको






