
पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो
काठमाडौंँ, फागुन १६ । दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव ताप्लेजुङबाट काठमाडौ ल्याइएको छ । त्रिभुवन विमानस्थलबाट उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि

ताप्लेजुङबाट निधन भएका सबैको शव लिएर काठमाण्डौ उड्यो सेनाको हेलिकप्टर
काठमाडौं, फागुन १६ । हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव लिएर नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङबाट काठमाण्डौ उडेको छ । सुकेटार विमानस्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण

हेलिकप्टर दुर्घटना : मृतककका परिवारलाई भेटेर प्रचण्डले दिए समवेदना
काठमाण्डौ, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी

नेकपाद्वारा शोक प्रस्ताव पारित, फागुन २३ गते श्रद्धाञ्जली सभा,पार्टीको झण्डा आधा झुकाउने निर्णय
काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैंठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको

Bhaktapur city has witnessed snowfall after 12 years
Bhaktapur, Feb 28 . Bhaktapur city has witnessed snowfall after 12 years. Various areas in the Kathmandu Valley, including Bhaktapur has seen snowfall since this morning. Normal life has been

मन्त्रीसहित दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव काठमाडौ ल्याईंदै, परीक्षणपछि श्रदाञ्जलीका लागि टुंडिखेलमा राखिने
काठमाडौ, १६ फागुन । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव परीक्षणका लागि काठमाडौ ल्याईंदै छ । शव काठमाडौ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शव

मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्लामा गरिने
काठमाडौ, १६ फागुन । बुधवार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ । कास्की क्षेत्र नं २

दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव परीक्षणका लागि काठमाडौ ल्याइने
काठमाडौ, १६ फागुन । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव परीक्षणका लागि काठमाडौ ल्याइने निर्णय भएको छ । शव काठमाडौ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले

पाकिस्तान सुपर लिग: सन्दीप लामिछानेले ४ विकेट लिए
काठमाडौ, १५ फागुन । पाकिस्तान सुपर लिग (पिएस्एल्)मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिएका छन् । आज बुधबार भएको खेलमा उनले ४ ओभरमा १० रन खर्चिएर ४
नेपाली सेना सम्बन्धी बृहद प्रदर्शनी, सर्वसाधारणको लागि रोचक र ज्ञानवर्धक हुने
कठमाडौ, १५ फागुन । महाशिवरात्री तथा सेना दिवस २०७५’को उपलक्ष्यमा नेपाली सेनाले भद्रकाली स्थित जंगी अड्डा परिसरमा आयोजना गरेको नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित ‘नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी

माछापुच्छ्रे बैंकको नयाँ शाखा ठाकुरद्वारामा शुभारम्भ
काठमाडौं, १५ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन

निर्देशकको घरमा डेरामा बस्थे मधुसुदन ‘सिते बा’
-मनोरथ नेपाल: मधुसुदन पाठक जो हास्य टेलीश्रृंखला भद्रगोलमा ‘सिते बा’ को अभिनयबाट परिचित छन । उनको अभिनयको क्यारिकेचर गर्छन् केटाकेटिहरु अनी बुढापाका । भद्रगोलमा जस्तै







