बुढासुव्वाको उपाधिका लागि पुलिस र थ्रीस्टार भिड्ने
काठमाडाैं – बुढासुव्वा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदै छ । धरान रंगशालामा आज हुने फाइनल खेलमा थ्रीस्टार र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने
स्वास्थ्य संस्थामा ८ हजार चिकित्सक अभाव
काठमाडौं– स्वास्थ्य उपचारलाई संविधानले नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको छ । संविधानले मौलिक हकका रुपमा स्वीकारेको त्यही स्वास्थ्य क्षेत्रमा भने आवश्यक चिकित्सकको चरम अभाव देखिएको छ । सरकारले आवश्यकताअनुसार
समानुपातिकमा पुरुषलाई राहत
काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा धेरै महिला निर्वाचित भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ उनीहरूको संख्या केही घटेको छ।एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन्। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला
राजपा र फोरमले प्रधानमन्त्रीसमक्ष भाग मागे
काठमाडौँ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा
प्रदेशमा तत्कालै तीन सय ३६ गाडी आवश्यक: कुन प्रदेशमा कति ?
काठमाडौं। सात वटै प्रदेशलाई तत्काल ३ सय ३६ गाडी आवश्यक रहेको छ। सरकारले हरेक प्रदेशमा १४ देखि १६ गाडी केन्द्रले पठाउन भएको छ भने बाँकी प्रदेशमै व्यवस्थापन गर्नुपर्ने छ। प्रदेश
बिहेको अघिल्लो रात बेहुला बेपत्ता, ६ दिन बित्दासमेत फेला परेनन्
काठमाडौं । । घरमा कामको चटारो थियो, बिहेका लागि सरसामान जोरजाम पारिदैं थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । गत सोमबार विवाहको लगन जुराइएको थियो । गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण
चमेलीया जलविद्युतको आज प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
काठमाडौं । राष्ट्रिय गौरबको चमेलिया जलविद्युत आयोजनाको शनिबार औपचारिक उदघाटन गरिदैछ । नेपालको लगानीमा निर्माण सम्पन्न भएको ३० मेगावाटको आयोजना प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाको उद्घाटनका लागि
सिंचाइ मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, सचिवसहित ३ जना बेपत्ता
काठमाडौं । सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेकाे जिप धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् । बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं
सरकारबाट राष्ट्रियसभामा तीनजना सिफारिस
काठमाडौं । सरकारले राष्ट्रियसभाका लागि तीनजनाको नाम सिफारिस गरेको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गोपालबहादुर बस्नेत (झापा), चाँदनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल स्याङ्जालाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष
डोरमणि पौडेल मारे बाजी, प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का
काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । अब नेतामा डोरमणिलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको छ । दलको नेता
बालुवाटारमा अर्थमन्त्री कार्की र एमाले नेता रावलबीच पाखुरा सुर्कासुर्की
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम रावलबीच विवाद बढ्दै गएपछि पाखुरा सुर्कासुर्की समेत भएको छ । दुई नेताबीच पाखुरा सुर्कासुर्की
उन्नतिको आईपिओ बाँडफाँड
काठमाडौं । उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि २५ गतेसम्म खुला गरेको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा शुक्रबार विहान आइपिओ बाँडफाँड गरिएको हो