
मापदण्ड बिपरितका ४ औषधिको बिक्रीवितरणमा रोक, कुन -कुन परे त ?
काठमाडौं, फागुन १७ । औषधि व्यवस्था विभागले तीन नेपाली र एक भारतीय कम्पनीले उत्पादन गरेका ४ प्रकारका औषधि मापदण्डअनुसारको नरहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी अड्न सफल
काठमाडौं, फागुन १७। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अड्न सफल भएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का,

मन्त्री अधिकारीको श्रद्धाञ्जलि पोखराको प्रदर्शनी केन्द्रमा, रामघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि
काठमाडौं, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : टुँडिखेलमा श्रद्धाञ्जली सुरु
काठमाडौं , फागुन १७ । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ । बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि

सातैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिँदै, को को आउँदै छन् श्रद्धाञ्जली दिन ?
काठमाण्डौ, फागुन १७ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि काठमाण्डौको टुंडिखेलमा राखिँदैछ । राति अबेरमात्र पोष्टमार्टमको काम सकिएकाले

पाकिस्तान सुपर लिग: कराँची किंग्सविरुद्धको खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट !
काठमाडौं, फागुन १७ । पाकिस्तान सुपर लिग अन्तर्गत कराँची किंग्सविरुद्धको खेलमा नेपाली बलर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । क्वेटा ग्लाडियटर्सविरुद्धको अघिल्लो खेलमा चार विकेट लिएर म्यान अफ द

किन हुन्छ ताप्लेजुङमा उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटना ?
काठमाडौं, फागुन १७ । उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ

चालक अनुमतिपत्र : प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार
काठमाडौँ, फागुन १७। यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक

पञ्चेश्वर बैठक : पानीको उपलब्धता र क्षमता निर्धारणका विषय थाती
काठमाण्डौ , फागुन १७ । पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुङ्गो लगाउन बसेको नेपाल र भारतका विज्ञ समूहको बैठकमा केही विषयमा सहमति भए पनि प्रमुख विषयमा भने

इराकमा दुई हजार डलरमा बेचिन्छन् नेपाली चेली
काठमाडौं, फागुन १७ । इराकमा दुई हजार डलरमा नेपाली युवती किनबेच हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि

खाडी मुलुकबाट नेपाल आउने जहाजको रुट परिवर्तन, नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित
काठमाडौं, फागुन १७ । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट

तस्बिरमा सांस्कृतिक सम्पदाहरु
काठमाडौं । वि.स.२०७२ को महाभूकम्पले काठमाडौं उपत्यकाका धेरै संरचनाहरु ध्वस्त बनाएपछि ती संरचनालाई दुरुस्तै रुप दिन कठिन भएको छ । एक त प्राचिनकालका जस्ता कालिगढहरु पनि पाईदैन । उती बेला







