एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण
काठमाडौं,माघ १२ । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरेको छ । बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६

देशको पूँजी बाहिरिए आर्थिक समृद्धि सम्भव छैनः गभर्नर नेपाल
काठमाडौं? माघ १२ । आम नागरिकलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्देश्यले ‘बैंकिङ, बीमा, पूँजीबजार’ प्रदर्शनी आजदेखि बुटवलमा शुरु भएको छ । “वित्तिय जागरणः राष्ट्रिय अभियान’ कार्यक्रमअन्तर्गत मिडिया इन्टरनेशनलको आयोजना तया
महको ‘दाल भात तरकारी’को भिजिट भिषामा बोलको गीत सार्वजनिक: निरुता र आँचल शर्माको यस्तो अवतार( हेर्नुहोस् भिडियोसहित)
काठमाडौं, माघ १२ । शत्रु गतेको सफलतापछि मह सञ्चारद्वारा निर्मित अर्को फिल्म दाल भात तरकारीको पहिलो गीतस्वरूप भिजिट भिसामा बोलको गीतको अडियो भिडियो शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको

भाषा बचाउने अभियानमा ‘ट्युसन’ कक्षाा
काठमाडौं,माघ १२ । जंगलमै रमाउँथ्यो कसकुण्डा जाति । पछिल्लो समय उनीहरु समाजमा घुलमिल भए । बसाइँसरा, अन्तजातिय विवाह हुनथाल्यो । उनीहरुले नेपाली भाषा सिक्न थाले । हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे

चिकित्सा शिक्षा विधेयक पारितसँगै मुठभेडतर्फ जाँदै मुलुक
काठमाडौं,माघ १२ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय शिक्षा विधेयक पारित भएपछि मुलक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा

गतिहीन विद्यार्थी आन्दोलन : अखिल र अखिल क्रान्तिकारी अलग-अलग
काठमाडौं,माघ १२ । पञ्चायतकालमा विद्यार्थी संगठन पार्टीभन्दा प्रभावकारी थिए । पार्टीको विचार प्रवाहमा पहिलो र प्रभावकारी सारथि थिए, विद्यार्थी संगठन । गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि पहिलो मोर्चामा उभिएर नारा घन्काउँदै सुरक्षाकर्मीको

दुई तिहाईको दम्भ, जनमतको बेवस्था
काठमाडौं,माघ १२ । अस्ट्रेलियको संसद अन्डरग्राउण्ड छ । त्यसको सांकेतिक अर्थ हो, जनता भन्दामाथि संसद् हुँदैन । जनताभन्दा तल संसद् हुन्छ भनेर नै सांकेतिक रुपमा त्यस्तो व्यवस्था गरिएको थियो ।

प्रहरीको बढ्दो इन्काउन्टर : मानवअधिकार आयोग मौन
काठमाडौं,माघ १२ । प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो

अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा, अष्ट्रेलियामाथि १–० को जीत
काठमाडौं, माघ १२ । डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउँदै यूएई एसियन कपको सेमिफाइनलमा पुगेको छ । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि १–० को जीत दर्ता गर्दै आयोजक यूएई सेमिफाइनलमा स्थान बनाउन सफल भयो

प्रधानमन्त्री ओली आज स्वेदश फर्कदै, स्वीट्जरल्याण्ड हुँदा कुन-कुन विषयमा छलफल भयो त ?
काठमाण्डौ , माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै छन् । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग

खुशियालीमा भयो यस्तो दुखद् घटना: जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु
काठमाडौं,माघ १२ । धनुषाको सबैला नगरपालिकामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका वडा नम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली

आजको मौसम: दिनभर पानी पर्ने सम्भावना, कहिले बाट आउछ त अब मौसममा सुधार ?
काठमाण्डौ, माघ १२ । शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने












