
पाकिस्तानको कब्जामा रहेका भारतीय वायु सेनाका पाइलटलाई भोलि रिहा गर्नेे, प्रधानमन्त्री भन्छन -शान्तिको संकेतको रूपमा पाइलट छोड्ने निर्णय गरियो !
काठमाडौं, फागुन १६। हवाइ कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय वायु सेनका पाइलटलाई पाकिस्तानले फिर्ता गर्ने भएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानका चालक अभिनव वर्तमानलाई फिर्ता गरिने बताएका हुन्। उनलाई

लगानी बोर्डलाई थप अधिकार : रु छ अर्ब माथिका आयोजना हेर्ने
रमेश लम्साल- काठमाडौं, फागुन १६ । सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी

रविन्द्रको नाममा स्मृति उद्यान
काठमाडौं, फागुन १६ । पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको

चितवनको ग्लोबल आइएमई बैंकमा आगलागी
काठमाडौं, फागुन १६ । चितवनको ग्लोबल आइएमई बैंकमा आगलागी भएको छ । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज दिउसो ३ बजे आगलागी भएको हो । विद्युत् चुहावट भएर आगलागी भएको

महिला टी–२० विश्वकप छनोट : उपविजेता बनेको नेपाली टिम स्वदेश फर्कियो
काठमाण्डौ, फागुन १६ । महिला टी–२० विश्वकप छनोटमा उपविजेता बनेको नेपाली टिम स्वदेश फर्किएको छ । थाइल्याण्डमा सम्पन्न आईसीसी महिला टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टिम बिहीबार

सोलुखुम्बुमा अहिलेसम्मकै उच्च हिमपात: हवाई उडान ठप्प, जनजीवन प्रभावित
काठमाडौं, फागुन १६ । सोलुखुम्बु जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो। यो हिमपात अहिलेसम्मकै उच्च हो।

मुक्त हलियाका १५ वटा घरमा अज्ञात समूहद्वारा तोडफोड र चोरी
काठमाडौं, फागुन १६ । कञ्चनपुरमा मुक्त हलियाका १५ वटा घरमा अज्ञात समूहले तोडफोड र चोरी गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घर अज्ञात समूहले भत्काइदिएको हो
साल्ट ट्रेडिङ कर्पोरेशनको ५२औँ साधारणसभा चैतमा, २४ प्रतिशत बोनस सेयर, नगद लाभांश पनि
काठमाडौं, १५ फागुन । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनको ५२औँ साधारणसभा आगामी चैत ११ गते हुँदैछ । साधारण सभाको लागि संस्थाले आगामी फागुन २४ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज

कहिदेखि आउछ त मौसममा सुधार? मौसमविद्को भनाई यस्तो छ !
काठमाडौं, फागुन १६ । पश्चिमी वायुको प्रभावले अहिले देशका अधिकांश पहाडी भेगमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश पहाडी भेगमा वर्षा भएको छ । बिहीबार

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: टुडिखेलको श्रद्धाञ्जली अब भोलि विहान ८ बजे
काठमाडौं , फागुन १६ । हेलिकोप्टरमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारी सहित अन्यको शव भोलिमात्रै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ। टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका

राष्ट्रिय स्वाधीनताको रक्षा हुनुपर्छ : नेता गजुरेल
काठमाडौं, फागुन १६ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएकोबताएका छन् । मोर्चाले शुरु गरेको

किन हुने भए शुक्रबार यति एयरलाइन्सका सबै उडान बन्द ? यस्तो छ कारण
काठमाण्डौ , फागुन १६। शुक्रबार यति एयरलाइन्सका सबै उडान बन्द हुने भएका छन् । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा शुक्रबार यति एयरका सबै उडान बन्द हुने







